के हुन्छन् जिका भाइरस संक्रमणका लक्षण?

एजेन्सी। हाल भारतको केरला राज्यमा जिका भाइरस फैलिरहेको छ। पछिल्लो साता मात्रै त्यहाँ १९ जनामा यसको संक्रमण देखिएको छ। चिकित्सकका अनुसार लामखुट्टेको टोकाईबाट सर्ने जिका भाइरुसको संक्रमण भएमा केहीलाई मात्रै यसको लक्षण देखिन्छन्। आँखा रातो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण यसको संक्रमण भएमा देखिन्छ। यो लक्षण थोरै मात्रामा मात्रै देखिने चिकित्सकहरुको भनाई छ।

सम्बन्धित सामग्री

भारतको उत्तर प्रदेशमा बढ्यो जिका भाइरस, उच्च जोखिममा पश्चिम तराईका जिल्ला

विश्व स्वास्थ्य संगठनका अनुसार शिशुमा देखिने मस्तिष्क विकास नहुने माइक्रोसेफाली समस्या दुर्लभ रूपमा देखिने र जसको आजसम्म कुनै उपचार विधि नै छैन । जिकाको संक्रमण भारतमा देखिए सँगै नेपालमा जोखिम बढे पनि सरकारले परीक्षणमा तदारुकता देखाएको छैन । भारतमा प्रकोपको रुपमा फैलिएसँगै नेपाल यसको मुख्य जोखिममा रहने गरेको छ ।

भारतमा जिका भाइरस संक्रमण बढ्दो : कानपुरमा बिरामीको संख्या ८९ पुग्यो

भारतीय राज्य उत्तर प्रदेशको कानपुरमा जिका भाइरसका बिरामीको संख्या लगातार बढ्दै गएको छ।कानपुरमा आइतबार एकै दिनमा कम्तीमा १० जना जिका भाइरसका बिरामी भेटिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ।यससँगै कानपुरमा जिका भाइरसका बिरामीको संख्या ८९ पुगेको कानपुर अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नेपाल सिंहले बताएका छन्।तीमध्ये १७ संक्रमित बालबालिका छन्। कानपुरमा शनिबार १३ जना जिका संक्रमित थपिएका थिए।स्वास्थ्य अधिकारीहरूले कानपुरमा जिका भाइरसको संक्रमण बढेपछि सरकारी अस्पतालले शहरमा अनुगमन बढाएको र स

जिका भाइरस : नयाँ दिल्ली र उत्तरप्रदेशमा संक्रमण तीव्र भएपछि उच्च सतर्कता

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् ।

भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका छन् । उनीहरूका अनुसार एकदिन भित्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप अत्यधिक बढेको […]

के हो भारतमा फैलिरहेको जिका भाइरस?

एजेन्सी। पछिल्लो साता भारतको केरलामा देखिएको जिका भाइरस क्लोविवाइरिडे श्रेणीको भाइरस हो। डेंगु, येल्लो फिवर, जापनीज इसेफेलाइटिज, वेस्ट नाइल भाइरस जस्तै जिका भाइरसपछि लामखुट्टेको टोकाइबाट सर्ने भाइरस हो। सन् १९४७ मा बाँदरमा देखिएको यो भाइरस १९५२ मा पहिलो पटक मानिसमा देखिएको थियो। २००७ मा माइक्रोनेशियामा फैलिएको यो भाइरस २०१३ मा भने फ्रेन्च पोन्लीनेशिया र त्यस वरपर फैलिएको थियो।

भारतमा जिका भाइरस देखियो, जोखिममा नेपाल ?

हालै भारतको दक्षिणी राज्य केरेलामा जिका भाइरसका सङ्क्रमितहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाइरहेका छन  ।  हुन त भारतमा योभन्दा अगाडि सन् २०१६/२०१७ तथा सन् २०१८ मा पनि देखिएको थियो । नेपाल–भारतबीच खुला लामो सीमा र हेल्थ डेस्कहरू पर्याप्त नहुँदा सङ्क्रामक रोगहरू एकअर्काको देशमा सहजै भित्रने गर्छन् । हाल नेपालमा देखिरहेको कोरोनाको डेल्टा भेरियन्ट पनि भारतमा विकास भई नेपाल भित्रिएको थियो । जिका सङ्क्रमितलाई लामखुट्टेले टोके लामखुट्टे सङ्क्रमित भई सो ठाउँमा भाइरस फैला

भारतमा फैलिएको जिका भाइरस के हो ?

२६ असार, काठमाडौं । भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले सतर्कता बढाएको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी हुन् । विनाले भनेकी छिन्, ‘राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क गराइएको छ । सबै जिल्लाको मेडिकल अधिकारीलाई पनि विशेष गरी गर्भवती महिलाको ख्याल […]

भारतको केरलामा भेटियो जिका भाइरस

एजेन्सी । भारतको केरलामा जिका भाइरस भेटिएको छ । केरलाका १४ जना मानिसमा जिका संक्रमण भेटिएको हो । यो भाइरस लामखुट्टेबाट मानिसमा फैलिन्छ । भाइरस भेटिएपछि केरला राज्यका स्वास्थ्य अधिकारीहरुले त्यहाँका सबै जिल्लाहरुमा सतर्क रहन आग्रह गरेका छन् । केरलाकी स्वास्थ्यमन्त्री भिना जर्जले केरलाको त्रिवेन्द्रममा संक्रमण भेटिएको पुष्टि गर्नुभएको छ । जर्जका अनुसार पहिलो पटक […]

भारतको केरलामा जिका भाइरस संक्रमण भेटियो

भारतको केरलामा जिका भाइरसको संक्रमण फेला परेको छ। भारतीय सञ्चार माध्यमका अनुसार केरलाको एक गर्भवतीमा जीका भाइरसको संक्रमण भेटिएको हो।

भारतको केरलामा जिका भाइरस भेटियो

काठमाण्डौ - भारतको केरलामा पनि जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको  सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।  परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो । १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ ।  लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । ...