भारतमा जिका भाइरस संक्रमण बढ्दो : कानपुरमा बिरामीको संख्या ८९ पुग्यो

भारतीय राज्य उत्तर प्रदेशको कानपुरमा जिका भाइरसका बिरामीको संख्या लगातार बढ्दै गएको छ।कानपुरमा आइतबार एकै दिनमा कम्तीमा १० जना जिका भाइरसका बिरामी भेटिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ।यससँगै कानपुरमा जिका भाइरसका बिरामीको संख्या ८९ पुगेको कानपुर अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नेपाल सिंहले बताएका छन्।तीमध्ये १७ संक्रमित बालबालिका छन्। कानपुरमा शनिबार १३ जना जिका संक्रमित थपिएका थिए।स्वास्थ्य अधिकारीहरूले कानपुरमा जिका भाइरसको संक्रमण बढेपछि सरकारी अस्पतालले शहरमा अनुगमन बढाएको र स