राखेपमा ८ नयाँ बोर्ड सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आठ जना नयाँ बोर्ड सदस्य नियुक्त गरिएको छ ।  मोहम्मद फाजिल, लामा पेमा डोल्मा, जनकप्रसाद बर्तौला, दीपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, विना नवाछे श्रेष्ठ, अञ्जन धमला र श्रीमान थापा मगरलाई नियुक्त गरिएको हो ।  नियुक्त भएका बोर्ड सदस्यहरूले शुक्रवार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए । 

सम्बन्धित सामग्री

नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य छुम्बी लामालाई तीन प्रश्न

हाल सञ्चालन भइरहेको नेपाल टी—२० लिग किन विवादमा परिरहेको छ ? क्यानका पदाधिकारीले जतिखेर सेभेन थ्री स्पोर्टससँगको सम्झौता पत्र बोर्डमा ल्याउनुभयो, त्यतिखेरै त्यो पूर्ण थिएन । हामीलाई राम्ररी पढ्न र छलफल गर्न पनि...

इलोन मस्कले गरे ट्विटरका सम्पूर्ण बोर्ड सदस्य बर्खास्त

इलोन मस्कले ट्वीटरको बोर्ड अफ डाईरेक्टरलाई बर्खास्त गरेका छन् । योसँगै अब मस्क उक्त सामाजिक सञ्जालका एकल निर्देशक भएके कम्पनी फाइलिंगले देखाएको छ ।  सोमबार ‘अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)’ मा पेस गरिएका दस्तावेजअनुसार गतहप्ता कम्पनीको अधिग्रहणलाई अन्तिम रूप दिएपछि मस्क ट्विटरको ‘एकल निर्देशक’ बनेका हुन् । विद्युतीय कार कम्पनी टेस्लाका सीईओ (प्रमुख कार्यकारी अधिकारी) मस्कले सोमबार यसबारेमा ट्वीट गर्दै यो व्यवस्था ‘अस्थायी’ भएको बताएक

उच्च अदालतद्वारा राखेप बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णय सदर

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ध्रुवराज नन्द र सुदर्शनराज पाण्डेले रिट निवेदनलाई खारेज गर्ने फैसला गरेका हुन् ।यो निर्णयसँगै तत्कालिन प्रधानमन्त्री केपी ओलीको पालामा नियुक्त भएका ९ जना बोर्ड सदस्यहरु पद मुक्त भएका छन् । पछिल्लो निर्णयले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नियुक्त गरेका ८ जना बोर्ड सदस्यले काम गर्ने ढोका खुलेको छ ।मंसिर ५ गते यु

कर्माको उम्मेदवारी घोषणा सभामा राखेप बोर्ड सदस्य अतिथि !

९ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेप नेपाली खेलकुदको नियामक निकाय हो । राखेपमा आवद्ध झण्डै २ सय खेल संघहरुको नियमन र सुपरिवेक्षणको जिम्मा राखेपमा निहीत रहन्छ । सोमबार अखिल नेपाल फुटबल संघ एन्फाको एउटा पक्षले गरेको आसन्न निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी घोषणा कार्यक्रममा राखेपकी वोर्ड सदस्य रेनुका श्रेष्ठ पनि उपस्थित थिइन् । कार्यक्रम […]

डा विशेष पौडेल विश्व हेमोफिलिया फेडेरेसनको बोर्ड सदस्य नियुक्त

प्राडा विशेष पौडेल विश्व हेमोफिलिया मेडेरेसनको निर्देशक बोर्डको सदस्यमा नियुक्त भएका छन्। फेडेरेसनले डा पौडेलललाई निर्देशक बोर्डको मेडिकल सदस्यका रुपमा नियुक्त गरेको हो।

गगन थापा बने विश्व बैंक र आईएमएफको संसदीय सञ्जालको बोर्ड सदस्य

कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।  उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको...

विज्ञापन बोर्ड सदस्य नियुक्तिमा आनको आपत्ति

सरकारले भागवण्डाका आधारमा विज्ञापन बोर्ड सदस्य नियुक्त गरेको भन्दै नेपाल विज्ञापन संघ (आन) ले विरोध गरेको छ । सरकारी विज्ञापनलाई एकद्वारा प्रणालीबाट व्यवस्थित गर्न बोर्ड गठन भएपनि त्यसका पदाधिकारी भागवडाका आधारमा र कार्यकर्ता भर्ति गर्ने केन्द्र मात्र बनाएको भन्दै आनले आपत्ति जनाएको हो । आनले विज्ञप्ति जारी गरेर आफूहरुले लामो समयदेखि माग गरेको मुद्दालाई संसदबाट […]

माधव नेपालद्वारा संसदीय बोर्ड सदस्य अस्वीकार, पार्टीमा ओली अल्पमतमा रहेको दाबी

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलको संसदीय बोर्ड सदस्य अस्वीकार गरेका छन् ।