काठमाडौं । इटालीले शानदार जितसहित नयाँ कीर्तिमान बनाएको छ । विश्वकपको युरोपियन छनोटमा बुधबार राति इटालीले लियुनियालाई ५–० गोल अन्तरले पराजित गर्दै नयाँ कीर्तिमान बनाएको हो ।
इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ ।
इटालीलाई जित दिलाउन एभर्टनका फरवार्ड मोइस केनले दुई गोल गरे । त्यस्तै गिभानी...