माओवादीको विधान परिमार्जनसहित पारित

माओवादी केन्द्रको विधान परिमार्जनसहित सर्वसम्मत रूपमा पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित थियो ।

सम्बन्धित सामग्री

माओवादी विधान अधिवेशन : पार्टीमा पर्ने असरबारे नेताहरू के भन्छन् ?

माओवादीको विधान अधिवेशनबाट विधान पारित भएपछि यसका राम्रा र नराम्रा पक्षमा बहस सुरु भएको छ ।

माओवादीको नयाँ विधान पारित

- १९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एकतिहाइ स्थायी समिति र ११ सदस्यीय पदाधिकारी, आयोगहरू १५ सदस्यीय - स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरमा निर्वाचनबाट समिति चयन गर्ने र उक्त समितिले पदाधिकारी चयन...

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक आह्वान

काठमाडौं– शुक्रबार र शनिबार माओवादी केन्द्रले  केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।  माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।  उनले खबरहबलाई भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार […]

नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन

काठमाडौं । नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिमा सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै माओवादीको केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । माओवादीको बुधवार बिहान बसेको पदाधिकारी र स्थायी […]

माओवादीको विधान मस्यौदा अनुमोदन, २९९ सदस्यीय केन्द्रिय समिति र १५ पदाधिकारी रहने

काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । विधान मस्यौदा नेता देव गुरुङले प्रस्तुत गरेका हुन् । अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यस्तै, १५ जना पदाधिकारी रहने […]

माओवादीको विधान परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । शनिबार विधानमा उठेका विभिन्न समूहका प्रश्नको स्थायी कमिटी सदस्य देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । १५ प्रतिशत सदस्य मनोनीत गरिने […]

माओवादीको बन्दसत्र : विधान मस्यौदामाथिको जवाफपछि नेतृत्व चयन

काठमाडौं : नेकपा (माओवादी) केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।बिहान करिब सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्। पुस ११ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले आज नेतृत्व चयन गर्दै सक्ने तयारी गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ। माओवादीले १५ सदस्यीय पदाधि

माओवादीको केन्द्रीय समितिबाट प्रचण्डको प्रस्ताव सर्वसम्मतिले पारित

नेकपा माओवादी केन्द्रको बैठकले राजनीतिक र विधान संशोधन प्रस्ताव पारित सर्वसम्मतिले पारित गरेको छ ।

माओवादीको प्रस्तावित नयाँ विधान : केन्द्रीय समिति २९९, महिला ३५ प्रतिशत अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ ।  त्यस्तै माओवादीको केन्द्रीय कमिट