माओवादी विधान अधिवेशन : पार्टीमा पर्ने असरबारे नेताहरू के भन्छन् ?

माओवादीको विधान अधिवेशनबाट विधान पारित भएपछि यसका राम्रा र नराम्रा पक्षमा बहस सुरु भएको छ ।

सम्बन्धित सामग्री

माओवादी विधान अधिवेशन: हलबाट विधान पास हुनेमा युवा नेताहरू छैनन् विश्वस्त

समूहगत छलफलबाट आएका सुझावलाई समेटेर विधान अधिवेशन सकिनेमा युवा नेताहरू नै विश्वस्त छैनन् ।

माओवादी विधान अधिवेशन : बीस समूह बनाएर छलफल

काठमाडौँ : राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ।सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा छलफल प्रारम्भ गरिएको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए। भोलि बुधबार अपराह्न १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्ने उनले जानकारी दिए। बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढ

माओवादी विधान अधिवेशन तयारी, नेतृत्व विकास विधि बनाउन माग

माओवादीमा नेतृत्व विकास गर्न स्पष्ट विधि तय गर्नेबारे छलफल सुरु भएको छ । फागुन एकदेखि सुरु हुने विधान अधिवेशनमा पेश हुने विधानमा केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्व विकासका लागि विधि स्पष्ट गर्न नेताहरुले माग गरे ।

माओवादी विधान अधिवेशन : १३ सय प्रतिनिधि भेला हुने, प्रवेश शुल्क एक हजार

काठमाडौं । नेकपा माओवादी केन्द्र फागुन १ देखि ३ गते काठमाडौंमा हुने विधान अधिवेशनको तयारीमा जुटेको छ । स्थायी कमिटीको बैठकमा छलफल गरेर विधान मस्यौदा कार्यदलले तयार गरेको मस्यौदा विधानसहित तल्लो तहसम्म परिपत्र गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा मस्यौदा विधानमाथि माघ […]