सुनसरीमा हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला

अज्ञात समूहले सुनसरी कोसी गाउँपालिकाका एक युवाको हत्या गरि टाउँको गाडिएको अवस्थामा शव फेला परेको छ।...

सम्बन्धित सामग्री

गाडिएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंकामा ४ जना पक्राउ

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर वडा ३ स्थित सिस्नेरी ज्यामिरेमा गाडिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महिलाको हत्या भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो। इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीकाअनुसार आइतवार र सोमवार अनुसन्धानको क्रममा सोधपुछको लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिइएको…

सर्लाहीमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुरकै बालदत्त भन्ने रमजेशकुमार रायकी २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ […]

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला- श्रीमानसहित तीनजना पक्राउ

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले …

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमान्सहित तीनजना पक्राउ

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको...

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।हत्यामा संलग्न

इलाममा गाडिएको अवस्थामा एक महिलाको शव फेला

इलाम । इलामको सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त शव स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ । दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा जुटेको प्रहरीले शव गाडेको अवस्थामा फेला पारेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले आशंका गरेको छ […]

इलाममा गाडिएको अवस्थामा शव फेला

इलाम : इलाम नगरपालिका ८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ।बिगत ३ दिन देखि बेपत्ता स्थानीय अन्दाजी ३१ बर्षीय विनिता काफ्लेको शव गाडेको अवस्थामा आज फेला परेको हो।खनेको ठाउँ देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले शव माटोले छोपिएको र केही चोटपटक लागेकाे देखिएको बताए।‘हामीले पुरिएको शव निकालेका छौँ हत्या भएको शंका छ, अनुसन्धानबाट पुष्टि हुन्छ’ एसपी श्रेष्ठले भने। निजको पतिको २ बर्ष अघि मात्र विदेशमा मृत्

कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव फेला

काठमाडौं । कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो । निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास […] The post कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव फेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा भेटियाे सुजिता ठाकुरको शव

जनकपुरधाम – महोत्तरीमा सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्रहरीले शव फेला पारेकाे हाे। घर परिवारका सदस्यहरुबाटै उनकाे गएकाे जेठ २० गते हत्या भएकाे प्रहरीले जनाएकाे छ। हत्या भएको एक महिना भन्दा बढि समयपछि प्रहरीले सुजिताको शव उनकै ससुरा […]