सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा भेटियाे सुजिता ठाकुरको शव

जनकपुरधाम – महोत्तरीमा सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको एक महिनापश्चात प्रहरीले शव फेला पारेकाे हाे। घर परिवारका सदस्यहरुबाटै उनकाे गएकाे जेठ २० गते हत्या भएकाे प्रहरीले जनाएकाे छ। हत्या भएको एक महिना भन्दा बढि समयपछि प्रहरीले सुजिताको शव उनकै ससुरा […]

सम्बन्धित सामग्री

महोत्तरीबाट एक महिनादेखि बेपत्ता युवतीको शव भेटियो

२७ असार, जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी एक युवतीको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् । उनको शव घर नजिकैको पेट्रोल …