२२ वर्षमा न्युजिल्यान्डमा ४३ प्रतिशत एसियालीमूलका मानिस

एजेन्सी। न्युजिल्यान्डमा सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियालीमूलका नागरिक हुने त्यहाँको जनसंख्या विभागले बताएको छ। आगामी दुई दशकभित्र जातीय रुपमा न्युजिल्यान्ड अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको हो। सन् २०१८ मा एसियालीमूलका नागरिकको संख्या १६ प्रतिशत थियो। विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिस स्लाकले भने, ‘सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर युरोपेली निकै कम हुनेछन्।’

सम्बन्धित सामग्री

आफ्नै स्वामित्वको घरमा बस्नेको प्रतिशत घट्यो

काठमाडौं । सरकारको पछिल्लो तथ्यांकले मुलुकमा आफ्नै स्वामित्वको आवास/घरमा बसोवास गर्ने जनसंख्याको प्रतिशत घटेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका ८६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घर/आवासमा बसोवास गर्छन् । यो प्रतिशत ३० वर्षअघिको भन्दा कम हो ।  राष्ट्रिय तथ्यांक कार्यालयले केही दिनअघि सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का प्रतिवेदनहरूमध्येको हाउजिङ एन्ड हाउसहोल्ड डाइनामिक्स इन नेपाल नामको प्रतिवेदनले यो अवस्था देखाएको हो । कार्यालयका अनुसार आफ्नै स्वामित्वमा घर/आवास भएका परिवारको संख्या २०४८ मा ९२ दशमलव ६ प्रतिशत थियो । २०७८ मा आइपुग्दा यो घटेर ८६ प्रतिशत कायम भएको छ । भाडामा बसोवास गर्ने परिवारको संख्यामा भने बढोत्तरी देखिएको छ । यो ३० वर्षमा भाडामा बसोवास गर्ने परिवारको संख्या भने बढेको छ । २०४८ मा भाडामा बसोवास गर्ने परिवारको संख्या ४ दशमलव ७ प्रतिशत रहेकोमा २०७८ सम्ममा यस्तो परिवारको संख्या १२ दशमलव ८ पुगेको छ । यो संख्या १ दशकमा भने स्थिर देखिएको छ । २०६८ मा पनि भाडामा बस्ने परिवारको संख्या १२ दशमलव ८ प्रतिशत नै थियो ।  कार्यालयका अनुसार नगरपालिकामा भाडामा बसोवास गर्ने परिवारको संख्या भने १८ प्रतिशत छ । यस्तै नगरपालिकाका ८१ प्रतिशत परिवार आफ्नै स्वामित्वको घर/आवासमा बसोवास गर्दै आएको तथ्यांकले देखाएको छ । नगरपालिकाको यस्तो तथ्यांकबीच गाउँपालिकामा बसोवास गर्ने परिवारमध्ये अधिकांशको आफ्नै स्वामित्वमा घर/आवास छ । गाउँपालिकामा बसोवास गर्नेमध्ये ९७ प्रतिशत परिवारको आफ्नै स्वामित्वको घर छ ।  कार्यालयले प्रदेशगत भाडामा बसोबास गर्ने परिवारको संख्या पनि निकालेको छ । यसअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी परिवार भाडामा बसेको देखिएको छ । संघीय राजधानी काठमाडौं केन्द्रित बढ्दो सेवासुविधाका साथै उच्च शिक्षादेखि स्वास्थ्यसम्मका अवसर हुँदा उपत्यकामा बढी मानिस बसोवास गरेको देखिएको छ । यसले गर्दा अन्य प्रदेशमा भाडामा बसोवास गर्ने परिवारको संख्या कम छ । जिल्लागत रूपमा काठमाडौंमा आफ्नै स्वामित्वका घरमा बसोवास गर्नेको संख्या ४३ प्रतिशत छ । बागमती प्रदेशमा भाडामा बस्ने परिवारको संख्या उच्च देखिँदा मधेश प्रदेशमा भने सबैभन्दा कम देखिएको छ । कार्यालयका अनुसार मधेश प्रदेशमा भाडामा बसोवास गर्ने परिवारको संख्या २ दशमलव ३ प्रतिशत छ ।  पछिल्लो समय पक्की घरमा बसोवास गर्नेको संख्या पनि बढेको छ । २०५८ देखि २०७८ सम्मको तथ्यांक तुलना गर्दा यस्तो देखिएको हो । कार्यालयका अनुसार २०५८ मा पक्की आवासीय घर हुने परिवारको संख्या ३६ दशमलव ६ प्रतिशत थियो । २०७८ सम्ममा यो बढेर ७६ दशमलव ५ प्रतिशत पुगेको छ । कच्ची आवासीय घर बनाउनेको संख्या भने घट्दो क्रममा देखिएको छ । २०५८ मा कच्ची आवासीय घर हुने परिवारको संख्या ३३ दशमलव ५ प्रतिशत रहेकोमा २०७८ मा ७ दशमलव ८ प्रतिशतमा झरेको छ ।

नागरिकमा बिमाको पहुँच

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्तिमसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखन्छ । […] The post नागरिकमा बिमाको पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्‍वका ८२ करोड ८० लाख मानिस भोकमरीमा, एकै वर्ष ४ करोड ६० लाख थपिए

विश्वका १० प्रतिशत जनसंख्या अर्थात् ८२ करोड ८० लाख मानिस हरेक रात भोकै सुत्ने गरेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य र कृषि संगठन (एफएओ) को तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ४ करोड ६० लाख थप मानिसहरू भोकमरीको शिकार बनेका छन् ।

कोशी प्रदेशमा पछिल्लाे तीन वर्षमा हराएका ९२४० मध्ये २२८४ जना अझै भेटिएनन्

विराटनगर । कोशी प्रदेशमा मात्रै तीन वर्षयता ९ हजार बढी मानिस हराएका छन् । हराएका मध्ये २४ प्रतिशत बढी मानिस भने अझै भेटिएका छैनन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०७९–८० को चैत महिनासम्म ९ हजार २४० जना व्यक्ति हराएका छन् । २ हजार २८४ जना अझै पनि नभेटिए...

कोशी प्रदेशमा पछिल्लाे तीन वर्षमा हराएका ९२४० मध्ये २२८४ जना अझै भेटिएनन्

विराटनगर । कोशी प्रदेशमा मात्रै तीन वर्षयता ९ हजार बढी मानिस हराएका छन् । हराएका मध्ये २४ प्रतिशत बढी मानिस भने अझै भेटिएका छैनन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०७९–८० को चैत महिनासम्म ९ हजार २४० जना व्यक्ति हराएका छन् । २ हजार २८४ जना अझै पनि नभेटिए...

नागरिकमा बिमाको पहुँच

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलेसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखिन्छ । […] The post नागरिकमा बिमाको पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिकमा बिमाको पहुँच

राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाको पनि समावेश गरिएको छ । बिमा समितिको प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म २५ प्रतिशत मात्र बिमाअन्तर्गत समेटिएका छन् । पछिल्ला वर्षमा नागरिकमा बिमासम्बन्धी ज्ञान बढेको हुनाले बिमाप्रति मानिस उत्साहित भएको देखिन्छ । […] The post नागरिकमा बिमाको पहुँच appeared first on राजधानी राष्ट्रिय दैनिक.

छुटाउनै नहुने आजका ११ खबर

शुक्रवार भृकुटीमण्डपमा सुरुहुने काँग्रेसले १४ औँ महाधिवेशनमा चार लाख मानिस उतार्ने तयारी गरेको छ। माओवादी केन्द्रको प्रदेश पदाधिकारी थपिने भएका छन्।अब अध्यक्ष र सचिव सहित ३÷३ उपाध्यक्ष र सचिव रहने छन्। द्वन्द्वपीडितको नाम राखेर मात्र परिचयपत्र वितरण गर्न सर्वोच्चको अन्तरिम आदेश दिएको छ।अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र नबुझेको भन्नेलाई चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि गरेर जवाफ दिने बताएका छन्।

टर्की : इस्तानबुलमा भयानक सुक्खाका कारण ४५ दिनपछि पानीको हाहाकार हुने

इस्तानबुलमा विगत एक दशककै सबभन्दा भयानक सुक्खा परेपछि ४५ दिनमा पानी सबै सकिने देखिएको छ ।  बढ्दो शहरीकरणका कारण बनाइएका बाँधहरूले गर्दा सुक्खाको स्थिति आएको र १ करोड ७० लाख मानिस बस्ने शहरको जलस्रोत सुकेको बताइएको छ ।  शहरको प्रमुख जलस्रोतका रूपमा रहेको ओमर्ली बाँधको जलस्तर विगत १५ वर्षमा सबभन्दा तल छ । पानी नपरेकाले गर्दा उक्त बाँधमा २० प्रतिशत मात्र पानी छ ।  राजधानी अंकाराका मेयर मन्सुर याभासले बाँध र जलभण्डारमा ११० दिनलाई पुग्ने पानी मात्र रहेको बताएका छन् ।  टर्कीका अन्य दुई ठूला श...

विश्वमा किन कम सुत्न थाले मानिस ?

विश्वमा पहिलाका तुलनामा मानिसहरु कम सुत्छन् । पछिल्लो सत्तरी सालमा मानिसको निन्द्रा औसत बीस प्रतिशतसम्म घटेको छ ।  एक रिसर्चका अनुसार १९४० को दशकको तुलनामा ज्यादामानिस रातमा करिब आठ घण्टा सुत्थे । त आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको थियो । अमेरिकाको वर्कले स्थिति क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक मैट वाकरका अनुसार अब हामी रातमा औसत ६.७ या ६.८ घण्टा सुत्ने गरेका छौं । अर्थात पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ ।  हामी सवैको जिवनमा निन्द्राको महत्व हुन्छ । आज हामी ...