१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना अन्तर्गत थप एक जनाले एक लाख रुपैयाँ जित्न सफल भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का राजन दाहालले एक लाख रुपैयाँ जितेका हुन् ।
श्लोक इलेक्ट्रोनिक्स सप्लायर्स हेटौडाको डिलर अन्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका राजेश थापा मगरकोमा उनले एक वर्षको रिचार्ज गरेका थिए ।...