डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले एक लाख रूपैयाँ जितेका छन् । डिशहोमको एक वर्षमा २४ महिना योजना अन्तर्गत पन्तले १ लाख जितेका हुन् ।
डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।
विजेता...