डिशहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख विजेता

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख […]

सम्बन्धित सामग्री

डिसहोमको रिचार्ज अफरमा यस हप्ताको विजेता बने सन्तबहादुर राना

काठमाडौं । डिसहोमको एक वर्षको रिचार्ज अफरमा यस हप्ता विजेता धनकुटाका सन्तबहादुर राना मगरले बनेका छन् । रानाले एक लाख रुपैयाँ नगद जितेका छन् । उनले योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर गरेर लक्कि ड्रमा सहभागी भएको थिए । यो अफर डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर...

कुलबहादुर बने डिशहोम रिचार्जमा एक लाख विजेता

डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोसी गाउँपालिका २ का कुलबहादुर घिसिङ तामाङले नगद एक लाख जितेका छन् ।श्याम इलेक्टोनिक्स इलेक्टिक डिलरअन्तर्गत गत रहेको जेडीओएल–९ का रबिन्द इलेक्टोनिक्सका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुलबहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुइँटेलले पुरस्कार रकम […]

डिशहोमको १ वर्षको रिचार्ज गर्ने रमेश पन्तले जिते एक लाख

डिशहोमको १ वर्षको रिचार्ज गर्ने शुक्लाफाँटा नगरपालिका १ का निवासी रमेश पन्तले  एक लाख रूपैयाँ जितेका छन् । डिशहोमको एक वर्षमा २४ महिना योजना अन्तर्गत पन्तले १ लाख जितेका हुन् ।  डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता...

डिशहोमको रिचार्ज गर्ने २ जना ग्राहकलाई एक-एक लाख नगद

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमको ‘लक्की ड्र’मा विजेता ग्राहकहरुलाई रु एक/एक लाख वितरण गरिएको छ । पुरस्कार राशि डिशहोमका डिलर दाई स्ट्रोम नेटवर्कका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो । काठमाडौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेती र बत्तीसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक...

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्ने अवसर

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ । ईसेवाका अनुसार साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन  गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

खल्तीबाट ५० रुपैयाँ रिचार्ज गर्दा आइफोन १३ जित्ने मौका

खल्तीले फेरि ल्यायो आइफोन जित्ने योजना ल्याएको छ । खल्तीले “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा नामक योजना ल्याएको हो ।  यो क्याम्पेन ५डिसेम्बर देखि सुरु हुदैँ १४ जनवरी सम्म लागु हुने खल्तीले जनाएको छ।खल्तीका अनुसार प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने छन्। अन्तिममा एक जना भाग्ग्यशाली विजेताले  आइफोन १३ प्राप्त गर्ने र दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउने खल्तीले जनाएको छ। यसको लागि केवाईसी भेरिफाइड हुनु पर्ने छ ।यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो।” क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत “खल्ती मा आइफोन १३ ” को विजेता घोसणा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा आइफोन १२ जित्ने अवसर

भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक सहित आइफोन १२ जित्न सकिने भएको छ ।बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १  हजार सम्मको क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिनेछ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्न यो योजना ल्याएको हो । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको दाबी कम्पनीको छ । हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज र बसको टिकट, स्कुल कलेज शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथ ावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

डिसहोमका २ जना विजेताले पाए एक-एक लाख

२८ असार, काठमाडौं । डिसहोममा 'डिलर दाइ डिस्काउन्ट योजना' अन्तर्गत लाइभ लक्कि ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्। यही असार १९ गतेदेखि असार २५ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्क …