कुलमानविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन।...

सम्बन्धित सामग्री

विशेष बजेटको माग सुनुवाई भएन

सुदूरपश्चिम प्रदेशको सरकार र संसद्का पदाधिकारीहरु काठमाडौं गएर संघीय सरकारसंग विशेष बजेट माग गरेपनि बजेटमा त्यसको सुनुवाई हुन सकेन । विगतको राज्य संरचनाका कारण सुदूरपश्चिम प्रदेश विकासमा पछाडि परेको भन्दै संघीय सरकारसँग टोलीले क्षतिपूर्तिको रुपमा विशेष बजेट माग गरेको थियो । तर आर्थिक वर्ष २०८०/०८१ को बजेटमा संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई दिने अनुदान घटेर […]

सन्दीपको मुद्दाको सुनुवाई आज पनि भएन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ हुन सकेन । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीप मुद्दा हेर्न नभ्याएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यसअघि चैत १३ गतेका अन्तिम सुनवाईका लागि पेसी तोकिएको थियो । त्यति बेला अन्तिम समयमा सन्दीपका […]

सन्दिप लामिछानेको निवेदनमा आज सुनुवाई हुन सकेन

काठमाडौं, १४ पुष । बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सन्दिप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुने सकेन । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको रिट निवेदन आज हेर्न नभ्याइने सूचिमा परेको हो । लामिछानेलाई जिल्ला अदालतले गत कार्तिक १८ […]

भुवन केसीको नियुक्ती खारेजी बारे मुद्दाको आजपनि सुनुवाई हुन सकेन

काठमाडौं, २७ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई भएन । उक्त मुद्दाको सुनुवाई आज हुने भनिएको थियो । तर, अदालतले उक्त मुद्दा हेर्न नभ्याईनेमा राखेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई हुने भनिएको मुद्दा आज हेर्न नभ्याईनेमा […]

आज पनि हुन सकेन संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाई

काठमाडौँ- वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि बुधबार पनि संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाई हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरू हुनुपूर्व अधिवक्ता पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएका थिए । कतिपय विपक्षी निकायलाई म्...

‘सिरियल किलर’ चार्ल्स शोभराज कहिले जेलबाट छुट्लान् ?

काठमाडौं, २१ पौष । सिरियल किलर चार्ल्स शोभराजको मुद्दाको आज पनि सुनुवाई हुन सकेन । आज शोभराजको मुद्दा हेर्न नमिल्नेमा राखियो । सुनुवाईका लागि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । ७ पौषमा उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । त्यसउपर सुनुवाई हुँदै ८ पौषमा सुनुवाई […]

आज सर्वोचमा चाल्स शोभराजको मुद्दाको सुनुवाई हुन सकेन

काठमाडौं, २१ पुस । अन्तराष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजको मुद्दामाथि आज सुनुवाई हुन सकेन । शोभराजको मुद्दामाथि सुनुवाई गर्न सर्वोच्च अदालतमा आज पेसी तोकिएको थियो । न्यायाधीश वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने ठहर भएको हो । शोभराजले पुस ७ गते उमेरको हदको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा […]

सर्वोच्चमा संकट चुलिँदै : पेशी तोकिए पनि बेञ्च बस्न सकेन

आज पनि सर्वोच्च प्रशासनले २७८ वटा पेशी तोकेको छ । तर सुनुवाई भने हुन सकेको छैन । उता, प्रधानन्यायाधीश राणा विरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले आज पनि राणासंग छलफल गर्ने भएका छन् ।

पेसी तोकिए पनि कुलमानको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई हुन नसकिएको हो ।यसअघि भदौ ८ मा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७८

कुलमानविरुद्धको मुद्दा सुनुवाई हुन सकेन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो । तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।