सन्दीपको मुद्दाको सुनुवाई आज पनि भएन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ हुन सकेन । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीप मुद्दा हेर्न नभ्याएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यसअघि चैत १३ गतेका अन्तिम सुनवाईका लागि पेसी तोकिएको थियो । त्यति बेला अन्तिम समयमा सन्दीपका […]

सम्बन्धित सामग्री

कोशी सरकारविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

२५ असार, काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन । तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन […]

सन्दीपको पुनरावेदनमा आज पनि भएन सुनुवाइ

काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार पनि सुनुवाइ भएन। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको हो। गत साता पनि पेसी तोकिएको थियो। तर नेपाल बार एशोसिएसनको स्थापना दिवस परेपछि सन्दीप पक्षकै कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए। आफू निर्दोष भएको दाबी गर्दै आएका लामिछाने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई भएन

काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज भएन। जिल्ला अदालतको पुर्पक्षको लागि थुनामा पठाउने निर्णय बदर गरिपाउँ भनि उनले उच्च अदालत पाटनमा दिएको निवेदनमाथि आज सुनुवाई हुन नसकेको हो। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा राखिएको थियो। लामिछानेको निवेदन हेर्न नभ्याइनेमा राखिएको छ।

जबराले भने- म ११ बजे अदालत जान्छु, महाभियोग प्रमाणित भएन

काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा जबराले भने-“म आज ११ बजे अदालत जान्छु (काममा फर्कन्छु), ममाथि लगाईएको महाभियोग प्रमाणित भएन ।” जबरामाथि सत्तापक्षका ९८ […]

सिट संख्याको दाबीबाट कुनै दल पछि हटेनन्, कार्यदलमा भएन प्रगति

१२ भदौ, काठमाडौं । सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा आज कुनै प्रगति भएन । सहमति नभएपछि अहिलेसम्म कार्य दलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ । अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिएको कार्यदलमा रहेका राष्ट्रिय जनमोर्चाका नेता […]

हाम्रो पार्टीका लागि गठबन्धन धेरै प्रभावकारी भएन : जीवनराम श्रेष्ठ

काठमाडौं- नेकपा एस (एकीकृत समाजवादी) को संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । […]

नेपाल र भट्टराईविरुद्ध परेको रिटको फैसला आज भएन

काठमाडौँ – पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर भएको रिट निवेदनको फैसला सोमबार भएन। ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिट निवेदनको अन्तिम आदेश सुनाउनका लागि सोमबार पेशी तोकिए पनि न्यायाधीश नहकुल सुवेदी उपस्थित नभएका कारण निसु सरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपाल र भट्टराई पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएको […]

काँग्रेस नेता आलमको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामाथि आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा […]

कुलमान घिसिङ विरुद्धको रिटमाथि आज सुनुवाइ भएन

काठमाडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरोधमा तत्कालीन सीईओ हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट आतइबार सुनुवाइका लागि पेशीमा चढे पनि सुनुवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा सो रिट पेशीमा चढेको थियो । तर, आइतबार सो रिट हेर्न नभ्याइनेमा राखिएको हो । प्रधानन्यायाधीश राणाको इजलासमा […]

पूर्वसांसदहरुको रिटमाथि आज पनि सुनुवाइ भएन

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन । उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम […]