राप्रपाको दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय प्रशिक्षण विभागद्वारा काठमाडौंमा आयोजित दुई दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको अबको कार्यनीति’ विषयमा प्रशिक्षण दिएका थिए । दुई दिनसम्म चलेको उक्त प्रशिक्षणमा प्रशिक्षार्थीलाई अध्यक्ष लिङ्देनले प्रमाण पत्र वितरण समेत गरेका थिए । उपाध्यक्ष एवं प्रशिक्षण […]

सम्बन्धित सामग्री

एमाले रामेछापको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौंं । नेकपा एमाले रामेछापले शनिबारबाट जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तीन दिने सो प्रशिक्षण कार्यक्रमको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे । तीन दिनसम्म चल्ने सो तालिममा जिल्लाका ६० जना नेता–कार्यकर्ताको सहभागिता रहेको छ । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीको वैचारिक कामलाई व्यवस्थित बनाउन […]

प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।  माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलवार (हिजो) देखि 'केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम' चलिरहेको छ । यस कार्यक्रममार्फत जिल्ला–जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट एक जना, प्रत्येक प्रदेशबाट दुई/दुई जना, जनवर्गीय सङ्गठनका केन्द्रीय अध्यक्ष र केन्द्रीय स्कुल विभागका सदस्यहरूको उप...

विराटनगरमा जसपाको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रित एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवत्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिएका थिए । पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्र

राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सुरु हुने

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न आयोजना गरिएको प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागीता रहने राप्रपाले जनाएको छ । कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिने विभागका सदस्य सचिव दिनेश कार्कीले जानकारी दिएका छन् […]

राप्रपाले चुनावलक्षित केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। शनिबारदेखि काठमाडौँमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ। स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न […]

चुनावको तयारीमा राप्रपा, केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा  देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रम

मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई प्रशिक्षण

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइ

ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षणमा २६ उर्तिण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टनको २ दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेफ्री तथा प्रशिक्षक तालिम कार्यक्रम राख्ने प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला बाट सहभागी मध्ये […]