वाग्मती प्रदेशद्वारा राष्ट्रिय स्तरको एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन

हेटौँडा : प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले राष्ट्रिय स्तरको एथ्लेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ। प्रशिक्षणका सबै कार्यक्रमहरु दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्धान्तिक कक्षाहरु सञ्चालन हुनेछन्। वाग्मती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी रहेका छन्।…

सम्बन्धित सामग्री

माओवादी केन्द्रले ४ तहको पाठ्यक्रम लागू गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले विचारधारालाई प्रभावकारी बनाउन ४ तहको पाठ्यक्रम लागू गर्ने भएको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागू गरिने तय भएको माओवादीको भनाइ छ । जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख […]

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

काठमाडौँ- निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।  आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनको परिचा...

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

राप्रपाले चुनावलक्षित केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। शनिबारदेखि काठमाडौँमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ। स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न […]

चुनावको तयारीमा राप्रपा, केन्द्रीय प्रशिक्षक प्रशिक्षण गर्दै

राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागिता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा  देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रम

राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण शनिबारदेखि शुरु

काठमाडौं । राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबारदेखि काठमाडौंमा हुने प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागीता रहनेछ । स्थानीय तहको निर्वाचनको परिणाम, पार्टीको सांगठनिक अवस्था, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीति, पार्टीको सैद्धान्तिक वैचारिक पक्षमा देशभरका कार्यकर्तालाई प्रशिक्षित तुल्याउने उद्देश्यले राप्रपाले प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न […]

निर्वाचन सुरक्षा व्यवस्था चुस्त होस्

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मूख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

एथलेटिक्स प्रशिक्षक प्रशिक्षण शुरू

हेटौंडा, (नेस) । बागमती प्रदेशले राष्ट्रियस्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रशिक्षण शुरू गरेको हो । प्रशिक्षणका सबै कार्यक्रमहरू दशरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा सैद्धान्तिक कक्षाहरू सञ्चालन हुनेछन् । एकहप्ते प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी छन् । एथलेटिक्स संघ […]