विराटनगरमा जसपाको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रित एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवत्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिएका थिए । पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्र