गुल्मी दरबार पोषणमैत्री गाउँपालिका घोषणा

लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराए। घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए।

सम्बन्धित सामग्री

गुल्मी अस्पतालको सेवा ठप्प

गुल्मी । गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७ः४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको […] The post गुल्मी अस्पतालको सेवा ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

गुल्मी – गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । घटनाबारे सत्य/तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरकाे संयोजकत्वमा समिति गठन भएको हो । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको उपचारका क्रममा आज मङ्गलवार ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएको प्रतिक्...

गुल्मी दरबार नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घाेषणा

गुल्मी – गुल्मीकाे गुल्मी दरबार गाउँपालिका नेपालकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराउनुभएको हो । हिजाे आइतवार घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदश्य कार्कीले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिनुभयाे । गुल्मी दरबार गाउँपालिकाका दिवङ्गत तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दर्घीकालीन योजना बनाउँदा पोषण तथा मातृ श...

गुल्मी क्षेत्र नं. १ को अर्बेनीमा पुनः मतदान जारी

६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ । मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यसैले भगवती माविको क र ख केन्द्रमा आज बिहान […]

गुल्मी–१ को अर्बेनीमा भोली पुनः मतदान हुने

बुटवल, मंसिर ५ । विवादका कारण स्थगित गुल्मी जिल्लाको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । गुल्मी जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको हो । आइतवार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश […]

पहिरोले पाल्पा-गुल्मी सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।  पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  जोर्ते बजार माथि सडक चौडा...

गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र

गुल्मी :  गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको वियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो।तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौं बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपैयाँ ११ पैसामा सम्झौता भएको थियो।सम्झौता अनुसार सो निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नु

गुल्मी दरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मी – गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । थापाको उपचारका क्रममा बिहीवार बिहान ८ बजे काठमाण्डौको वीरेन्द्र प्रहरी अस्पतालमा निधन भएको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ ।  लामो समयदेखि फोक्सोमा समस्या देखिएपछि गएको चार महिनादेखि थापाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । राजनीतिमा सरल स्वभाव र इमानदार छवि बनाउनुभएका थापाको निधनले सिङ्गो गाउँपालिका र जिल्ला शोकमग्न बनेको छ ।  थापाको शव...

धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण

गुल्मी : धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ। गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।योसँगै गुल्मीको धुर्कोट पहिलो खरका छानामुक्त गाउँपालिका घोषण भएको छ। खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए।नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्

८ महिनापछि गुल्मी प्रहरीद्वारा छिनुवा घटनाका तीन आरोपी गिरफ्तार

गुल्मी प्रहरीले  आइतबार इस्मा गाउँपालिका २ का २० वर्षीय मोतीबहादुर कुवँरको हत्यामा संलग्न भएको आरोपमा ८ महिनापछि तीन युवालाई सार्वजनिक गरेको छ । इस्मा गाउँपालिका १ छिनुवामा होटल व्यावसाय सञ्चालन गरेका...