तालीवान सरकार गठनको तयारीमा, कस्तो बन्ला त सरकार ?

एजेन्सी । अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनका तयारी थालेका हुन् । उनीहरुले अफगानिस्तानमा जारी तनाव अन्त्य गर्दै सरकार गठन गरी देश र जनताको भलाईका लागी काम गर्ने घोषणा गरेका छन् । अफगानिस्तान आफनो कब्जामा गएपछी […]

सम्बन्धित सामग्री

तालिवानका नेता मुल्लाह बारादारको नेतृत्वमा अफगानिस्तानको नयाँ सरकार गठन हुँदै

एजेन्सी, १८ भदौ । तालिवानका नेता मुल्लाह बारादारले अफगानी नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अफगानी नयाँ सरकार नेतृत्व गर्ने विषयलाई तालिवानले शुक्रबार पुष्टि गरेको हो । तालिवानका संस्थापक नेता मुल्लाह ओमरका सुपुत्र मुल्लाह मोहम्मद याकुब र शेर मोहम्मद अब्बासले सरकारको मुख्य नेतृत्व गर्ने जनाइएको छ । अफगानिस्तानमा तालिवानले कब्जा गरेको दुई साता […]

तालिवानले अफगानिस्तानमा तीन दिनभित्र सरकार गठन गर्ने

यसअघि तालिवानका प्रवत्ताले जारी गरेको बयानमा सरकार गठनका लागि नेता मुल्ला हबीबुल्लाह अखुंदजादाको अध्यक्षतामा कान्धारमा तीन दिवसीय बैठक सम्पन्न भएको उल्लेख थियो ।

कहाँ पुग्यो तालिवानको सरकार गठन प्रक्रिया?

अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही संगठन तालिवानले सरकार गठनको प्रक्रिया अगाडि बढेको बताएको छ।  समावेशी सिद्दान्तका आधारमा सरकार गठन गर्न लागेको तालिवानले जनाएको छ।  तालिवानका अनुसार नयाँ गठन हुने कामचलाउ सरकारमा...

ओली सरकारले गठन गरेको भूमि आयोग विघटन

काठमाडौँ – सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ। आयोग विघटन गर्ने औपचारिक निर्णय मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो। ओलीले देवी ज्ञवालीको अध्यक्षमा आयोग गठन गरेर सबै जिल्लामा शाखा विस्तार गरेका थिए। ओलीले ७७ वटै जिल्लामा आफ्ना कार्यकर्तालाई त्यसै आयोगमा झण्डै […]

अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबान समूहको प्रस्ताव

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाव क्षेत्र र ग्रामीण इलाकामा चलाउँदै आएको तालिवान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न ३० गतेको समयसीमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ३० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत नपाएर पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने संसद सदस्यलाई ३० गते साँझ ९ बजेभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन्।

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा…