मधेश प्रदेश सुक्खाग्रस्त घोषणा

काठमाडौँ। मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।  मनसुनका बेला पनि पानी नपरेपछि बिहीबार साँझ बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले बर्खाका समय पनि पानी नपरेपछि धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको […]