अमेरिकाको फिलाडेल्फिया सहरका हजारौं कामदारहरूको हडताल सकिएको छ । एक साताभन्दा बढी समयसम्म चलेको सहरका कर्मचारीहरूको हडताल अन्ततः टुंगिएको हो । सहर र कर्मचारी युनियनबीच तलब र सुविधासम्बन्धी सम्झौता भएपछि यो सहमति भएको हो। हडतालले नगरको घर घरको फोहोर संकलन लगायतका सेवा ठप्प बनाएको थियो । डिस्ट्रिक्ट काउन्सिल ३३ अन्तर्गत करिब १० हजार श्रमिकहरू हडतालमा […]