नेम्वाङलाई राष्ट्रपतिमा जिताउन रणनीति बनाउँदै ओली

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) ले नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सांसदहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । एमालेले तीन दिनपछि हुने राष्ट्रपति निर्वाचनको तयारी अन्तर्गत आफ्ना प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुलाई बोलाएर काठमाडौंमा प्रशिक्षण सुरु गरेको हो । एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङ रहेका छन् । आजको प्रशिक्षण कार्यक्रममा […]

सम्बन्धित सामग्री

नेकपा एसको रणनीति : एमाले र कांग्रेस दुवैतिर ‘बार्गेनिङ’

नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने रणनीति लिएको छ । बुधबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागि खुला रहने निर्णय गरेको छ ।

राष्ट्रपतिबारे वैकल्पिक रणनीति बुन्दै एमाले, ओली र माधवको गोप्य भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसहमतिबाट पछि हट्दै राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने लभगभ निश्चित भएसँगै एमाले वैकल्पिक तयारीमा जुटेको छ । राष्ट्रपतिको चुनावकाे बहानामा गठवन्धन भत्काउने र अस्थिरता पैदा गर्ने गरी बाह्य चलखेल बढेपछि त्यसलाई असफल पार्न विभिन्न विकल्पमा छलफल भइरहेको पार्टी स्रोतले बतायो । पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा […]

गृहमन्त्री दिए कांग्रेस सरकारमा जान्छ: कांग्रेस नेता कोइराला

कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने कोरालाले दाबी समेत गरेका छन्। यस विषयमा सभापति शेर बहादुर देउवाले अन्य दलहरूसँग छलफल थालेको उनले बताए।

कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने कोरालाले दाबी समेत गरेका छन्...

स्थानीय तहको निर्वाचन सार्न मुद्दामामिलाको तयारी

निर्वाचन आयोगको सिफारिश अनुसार आउँदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने सहमति सरकारले दिए पनि अहिलेसम्म राष्ट्रपतिमा मिति घोषणाको सफारिश भएको छैन । मिति नतोकिएसंगै निर्वाचन सार्ने नयाँ रणनीति बुन्न थालिएको छ । सत्ता गठबन्धनका माधवकुमार नेपाल र प्रचण्ड चुनाव सार्ने कसरतमा लागिरहेका बेला अब स्थानीय तहको म्यादका विषयमा मुद्दा दायर गरेर मिति सार्ने …