निर्वाचन आयोगको सिफारिश अनुसार आउँदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने सहमति सरकारले दिए पनि अहिलेसम्म राष्ट्रपतिमा मिति घोषणाको सफारिश भएको छैन । मिति नतोकिएसंगै निर्वाचन सार्ने नयाँ रणनीति बुन्न थालिएको छ । सत्ता गठबन्धनका माधवकुमार नेपाल र प्रचण्ड चुनाव सार्ने कसरतमा लागिरहेका बेला अब स्थानीय तहको म्यादका विषयमा मुद्दा दायर गरेर मिति सार्ने …