तीन सांसदलाई सत्तामा अवसर दिँदै कर्णाली माओवादी

सुर्खेत । कर्णाली माओवादीले तीन सांसदलाई सत्तामा अवसर दिने भएको छ । जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका वीरबहादुर शाहीलाई माओवादी मन्त्री, संसदीय समितिको सभापति र दलको प्रमुख सचेतकमा अवसर दिन लागेको हो । प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गरेपछि शाही र कामीलाई मन्त्री वा सचेतकमध्ये एक रोज्न भनिएको छ भने […]

सम्बन्धित सामग्री

महिला र समावेशीबाट आएका सांसदलाई समान अवसर र अधिकार दिन माग

रूपन्देही । महिला र समावेशी कोटाबाट निर्वाचित सांसदहरुले समान अवसर र अधिकार दिन माग गरेका छन् । लुम्बिनी प्रदेश सभाले सोमबार बुटवलमा आयोजना गरेको प्रदेशसभा सदस्य र पूर्व प्रदेशसभा सदस्यबीच अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले प्रत्यक्ष निर्वाचित र अन्य कोटाका सांसदको तुलनामा आफूमाथि विभेद भएको बताए । कार्यक्रममा बोल्दै […]

नयाँ वर्षमा रामेछापका कलाकारले साँस्कृतिक कार्यक्रम गर्ने

काठमाडौँ- रामेछापका कलाकारहरूले नयाँ वर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले कार्यक्रमबारे जानकारी दिएका हुन् । कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजले जनाएको छ । वैशाख ९ गते आयोजना गरिने सो कार्यक्रमा रामेछापबाट निर्वाचित सांसदलाई सम्मान गरिने, रामेछापका […]

सांसदलाई धमलाकाे प्रश्न- प्रचण्डलाई विश्वासकाे मत दिने कि नदिने ?

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) काे सरकारलाई विश्वासकाे मत दिँदा प्रमुख प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने अवसर गुम्ने औल्याएका छन् । ‘प्रधानमन्त्रीले विश्वासकाे मत माग्नु स्वाभाविकै हाे । तर पार्टीले निर्णय गरिसकेकाे छैन । आज बिहान ९ बजे संसदीय दलकाे बैठक छ । मैले अहिले नै यस्ताे […]

एमालेबाट नयाँलाई अवसर, चारजना मन्त्री बन्दै

काठमाडौं : नेकपा एमालेबाट चार जना मन्त्रीले सोमबार शपथ लिने भएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्रीले सोमबारै शपथ लिने भएका हुन्। पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने तयारी छ। यसपटक एमालेले पौडेलबाहेक अन्य तीन जना नयाँ सांसदलाई मन्त्री बनाएको हो। पौडेलले रुपन्देही-२ बाट निर्वाचन जितेका थिए। उनले २०७४ मा पनि सोही क्षेत्रबाट चुनाव जितेका हुन्। साथै साह

गण्डकीमा मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाउने

मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित गण्डकी प्रदेश सभामा सांसदले शपथ लिएका छैनन् । प्रदेश सचिवालयले पुस १४ गते सांसदलाई शपथ गराउने तयारी थालेको छ ।योभन्दा अघि ज्येष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल बस्यालले शपथ खाने छन् ।  पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । ६५ वर्षीय बस्याल कांग्रेसका विन्दु थापा भन्दा २ दिनले ज्येष्ठ भएपछि नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने अवसर पाएका हुन् ।बस्याललाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

महिन्द्रा राय यादवभन्दा कान्छा पशुपतिशम्शेरले कसरी पाए सांसदलाई शपथ गराउने अवसर?

काठमाडौं : प्रतिनिधि सभाका सांसदमध्ये सबैभन्दा जेठो हुन् - महिन्द्रा राय यादव। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका ८५ वर्षका यादव माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडाबाट निर्वाचित भएका हुन्। सभामुखको निर्वाचन नभएको अवस्थामा संसदको जेष्ठ सदस्यले सांसदहरुलाई शपथ खुवाउने र त्यसअघि जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्ने व्यवस्था छ।…

गण्डकीमा नवलपुरका सांसदलाई एकपछि अर्को अवसर

३१ भदौ, पोखरा । दुई पटकको आम चुनावमा टिकट पाएर पनि जित्न नसकेका नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २०७४ मा वाम गठबन्धनको रापतापका बीच गण्डकी प्रदेशको प्रदेशसभा सदस्य निर्वाचित भए । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको निर्वाचन क्षेत्र १ (क) बाट जम्मा ३ सय ८२ मतान्तरले चुनाव जितेका उनी कांग्रेस संसदीय दलको नेता हुँदै मुख्यमन्त्री […]

सबैलाई मन्त्री पद चाहिएपछि मानसिक तनावमा छु - प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रबाट मन्त्री छान्न समस्या भएको बताउनुभएको छ ।माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सबै सांसदलाई मन्त्री चाहिएपछि आफू चिन्ता र मानसिक तनावमा रहेको बताउनुभएकाे हाे । उहाँले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको पनि बताउनुभयो । आदर्शको कुरा गर्नेहरु पनि पद नपाउनासाथ गाली गर्न थाल्ने भन्दै पदका लागि जे पनि गर्ने प्रवृति अन्त्य गर्नुपर्ने उहाँकाे भनाइ छ ।