कोरोना नियन्त्रणलाई प्राथमिकता राखेर अघि बढीरहेका छौं: मन्त्री खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमण नियन्त्रणलाई प्राथमिकता राखेर प्रदेश सरकार अघि बढीरहेको बताएका छन्।

सम्बन्धित सामग्री

अध्यादेशबाट ल्याइएको बजेट समीक्षा हुन्छ : मन्त्री खड्का

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्ण ध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् । मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको बताए ।सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रण