मैले प्रधानमन्त्री हुँदा पनि टेबुल टेनिस खेल्न छाडिनँ -प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकताबद्ध गर्न खेल क्षेत्र महत्त्वपूर्ण भएको बताएका छन्। अन्तर्राष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए। ‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई…

सम्बन्धित सामग्री

नेपाली टेबुल टेनिस खेलाडी र टोयोटा बीच साझेदारी

काठमाडौं । जापानी ब्राण्ड टोयोटाले विश्वका २०० खेलाडीसँग सहकार्य गर्दै आएको छ । इतिहासमै पहिलो पटक नेपाली टेबुल टेनिस खेलाडी नविता श्रेष्ठ र टोयोटा मोटर बीच सहकार्य भएको हो । टेबल टेनिस खेलमा ९ पटकको राष्ट्रिय बिजेता नवितासँगको सहकार्य आज टोयोटाको आधिकारीक बितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल ओलम्पिक […]

न्यातापोलको ४० औँ स्थापना दिवसको अवसरमा रक्तदान र टेबुल टेनिस कार्यक्रम सम्पन्न

काठमाडौं । न्यातापोल कर्नर टीमको ४० औं स्थापना दिवसका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम र खुल्ला टेबुल टेनिस प्रतियोगिताको फाइनल र पुरस्कार वितरण समारोह सम्पन्न भएकाे छ । भक्तपुर नगर पालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा प्रोक्सिमा स्कूलको कभर्ड हलमा सम्पन्न भएकाे हाे। उक्त कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई विशेष महत्व […]

नवौं राष्ट्रिय खेलकुद : टेवल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा भएको खेलमा मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो । मिक्स डबल ईभेन्टमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई […]

वियंका र आशिष यू १६ टेबल टेनिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन् । महिलातर्फको फाइनलमा वियंकाले एभिएमकै इभाना थापा मगरलाई ११–७,११–५,११–७ को ३–० ले पराजित गर्दै उपाधि जितेकी थिइन् । एभिएम आसम पहाडी र प्रोक्सीमा नर्भदा खैतु संयुक्त रुपमा तेस्रो भएकी […]

टेबुल टेनिस प्रतियोगिता आयोजना गर्दै एनआरटी

नेपाली फुटबलमा गहिरो पहिचान बनाएको काठमाडौं खेल मण्डल/न्युरोड टिम (एनआरटी) ले खुला टेबुल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सुष्मिता र आरिषलाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन् । आइतबार भएको महिलातर्फको फाइनलमा सुष्मिताले भक्तपुरकी दिप देउला ७–११, ८–११, ११–७, ११–६, ११–१२ ले हराउँदै उपाधि जितेकी थिइन् । गड स्पिन एकेडेमी श्रृया बज्राचार्य र प्रतिका […]

अन्तर नयाँ पत्रिका टेबुलटेनिस  प्रतियोगिताका विजेता पुरस्कृत

अन्तर नयाँ पत्रिका टेबुल टेनिस प्रतियोगिताका विजेता पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको आयोजनामा भएको टेबुलटेनिस प्रतियोगिताका विजेतालाई बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...

एक दशकदेखि प्रचण्डकाे नियमित टेबुल टेनिस यात्रा

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन्। अन्तर्राष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन ...