नेपाली टेबुल टेनिस खेलाडी र टोयोटा बीच साझेदारी

काठमाडौं । जापानी ब्राण्ड टोयोटाले विश्वका २०० खेलाडीसँग सहकार्य गर्दै आएको छ । इतिहासमै पहिलो पटक नेपाली टेबुल टेनिस खेलाडी नविता श्रेष्ठ र टोयोटा मोटर बीच सहकार्य भएको हो । टेबल टेनिस खेलमा ९ पटकको राष्ट्रिय बिजेता नवितासँगको सहकार्य आज टोयोटाको आधिकारीक बितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल ओलम्पिक […]