भारतबाट तस्करी गरी ल्याएको १३ खसीसहित २ जना पक्राउ

९ असार, धनगढी। कैलालीमा भारतबाट तस्करी गरि ल्याइएको १३ खसीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार जिल्लाको कैलारी गाउँपालिका-६ खरुवाखेडाबाट भन्सार छली गरि ल्याइएका खसीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका- १ गोक्का बस्ने २८ वर्षीय रामबहादुर रानामगर र धनगढी उपमहानगरपालिका-१९ बस्ने ७२ वर्षीय कुलबहादुर रानाभाट रहेको जिल्ला […]

सम्बन्धित सामग्री

करिब १२९ ग्राम सुनसहित २ जना पक्राउ

काठमाडौं। रसुवा नाकाबाट तस्करी गरी भित्र्याएको आशंकामा १ सय २८. ७ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनसरीका २६ वर्षीय सुदिप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामालाई पक्राउ गरेको हो । काठमाडौंको सुन लिएर आएको सूचनापछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता […]

कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ

पर्सा। पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको हो।

कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ

पर्सा – पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको हो । उनीहरूले भारतीय नम्बर प्लेटकै कारमा राखेर गाँजा भारततर्फ लगिरहेका थिए ।

आधा किलो सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

प्रहरीले गोली चलाएर २५० किलो गाँजा सहित २ जनालाई पक्राउ गर्यो

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका– २ बलाहा नहरबाट २५० किलो गाँजा सहित २ जना पक्राउ परेका छन् । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधबार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।

रोकिएन सुन तस्करी, दश किलो सुनसहित २ जना पक्राउ

गोरखा । अवैध १० किलो सुनसहित प्रहरीले गोरखाबाट २ जनालाई पक्राउ गरिएको छ । उनीहरु जिल्लाको चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट पक्राउ गरिएका हुन् । पक्राउ पर्नेमा चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप ...

अगरबत्तीभित्र लुकाएर लागुऔषध तस्करी, २ जना पक्राउ

२८ असार, बुटवल । प्रतिबन्धित लागु औषधसहित २ जना बुटवलबाट पक्राउ परेका छन् । कास्की पोखरा लेखनाथ महानगरपालिका- १५ बस्ने वर्ष १९ का रोनित राना र तनहुँको व्यास नगरपालिका-७ बस्ने वर्ष २१ का रोजन गुरुङ पक्राउ परेका हुन् । भारतको सुनौलीबाट खरिद गरी ग २ प ४९३३ नम्बरको मोटरसाइकलमा पोखरातर्फ लैजाँदै …

सुन तस्करी २ जना पक्राउ

सुनसरी । तस्करीको सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। ७ सय १२ ग्राम सुनसहित धरानको मुनालपथबाट मोरङको पथरीका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले पक्राउ गरेको हो।    चेकिङको क्रममा उनीहरुबाट ढिक्का तथा ...

जिउँदो बन्यजन्तुको तस्करी, स्वम्यम्भुबाट २ जना पक्राउ

जिउँदो बन्यजन्तु र चराचुरुङगीको तस्करी गर्न खोज्ने २ जना काठमाडौंको स्वयम्भुबाट पक्राउ परेका छन्। जिउँदो ह्वाइट पाण्डा २ वटा, दुम्सी ४ वटा र भुनियाँ नामक १ सय ५० वटा चरासहित २ जना पक्राउ परेको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए। ती वन्यजन्तु र चरालाई विदेश तस्करी गर्न लागिएको प्रहरीले जनाएको छ। यस विषयमा थपअनुसन्धान अघि…