आधा किलो सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ। 

सम्बन्धित सामग्री

११ तोला सुनसहित पक्राउ परे सोनाम र सुदिप

काठमाडौं : काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ।सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी  दिए।उक्त सुनको हाल बजार भाउ १३ लाख ९१ हजार १ सय ६० हुन आउने प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका-११ का सु

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं, ७ माघ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो। कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको भन्सार कार्यालयले जनाएको छ।

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई कारबाही सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ ।  एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै...

त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

फ्लाइ दुबईबाट नेपाल आएका सुडानी नागरीक १९ किलो अवैध सुनसहित पक्राउ परेका छन।

भन्सार छलेर लैजान लागेको सुनसहित पक्राउ

काठमाडौं, २३ कात्तिक । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थान सहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ […]

स्याम्पुसँगै मिसाएर १०० ग्राम सुन ल्याउने एक जना पक्राउ

काठमाडौँ- ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको एक यात्रु सुनसहित पक्राउ परेका छन्। शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताएका छन्। उनका अनुसार बरामद गरिएको सुनसहित प्रहरीको सहयोगमा सिराहाका निरन्जन कुमार सिंहलाई नियन्त्रणमा लिइको छ। सिंहले सन सिल्क स्याम्पुको डब्बा […]

भारतबाट जुत्ताभित्र ३० तोला सुन लुकाएर ल्याउने पक्राउ

झापा : झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका-५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।मेचीनगर-६ काँकडभिट्टा स्थित मेची पुलनजिकै लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको

भारतको बरेलीमा सुनसहित पक्राउ परे नेपाली

भारतको उत्तर प्रदेशमा रहेको बरेलीमा आइतवार प्रहरीले खोजी अभियानका क्रममा लगभग ८ करोड रुपैयाँ बराबरको सुन बरामद गरेको छ ।  त्यससँगै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली नागरिक पनि रहेको प्रहरीलाई उद्धृत गर्दै अमर उजाला पत्रिकाले खबर दिएको छ ।  परसाखेडी चौकी प्रहरीले चेकिङका क्रममा एक कारमा रहेको सुन बरामद गरेको हो । कारमा पश्चिम बंगालका तीन र नेपालका एक नागरिक थिए ।  उनीहरूले सुनसम्बन्धी कुनै पनि कागजात प्रस्तुत गर्न सकेनन् ।  तिनीहरू अलमगीरीगंजका सर्राफ नामक व्...

एक किलो आठ ग्राम सुनसहित पक्राउ

कास्की प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित पोखराबाट एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंम्बर १५ रामबजार बस्ने २५ वर्षका रमेश सुनार रहेका छन्...

पोखराबाट अवैध सुनसहित पक्राउ

प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए । निजक