रोकिएन सुन तस्करी, दश किलो सुनसहित २ जना पक्राउ

गोरखा । अवैध १० किलो सुनसहित प्रहरीले गोरखाबाट २ जनालाई पक्राउ गरिएको छ । उनीहरु जिल्लाको चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट पक्राउ गरिएका हुन् । पक्राउ पर्नेमा चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप ...

सम्बन्धित सामग्री

आधा किलो सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

सुन तस्करी २ जना पक्राउ

सुनसरी । तस्करीको सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। ७ सय १२ ग्राम सुनसहित धरानको मुनालपथबाट मोरङको पथरीका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले पक्राउ गरेको हो।    चेकिङको क्रममा उनीहरुबाट ढिक्का तथा ...