पोखरामा सम्पन्न भयो डब्लुआईआईटीको ह्याकाथन र डिजिटल साक्षरता कार्यक्रम

वुमन इन इन्फोरमेसन टेक्नोलोजी(डब्लुआइआइटी) ले पोखरामा बगभीसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । डब्लुआइआइटीले बाल मन्दिर सेकेण्डरी स्कुलमा महिला विद्यार्थीहरुका लागि ह्याकाथन आयोजना गरेको थियो । यसैगरि इन्फोरम्याटिक्स कलेजका ४५ जना स्नातक तह अध्ययनरत छात्राहरुका लागि पनि डब्लुआइआइटीले ह्याकाथन आयोजना गरेको थियो । यी दुवै कार्यक्रम नेपाल...

सम्बन्धित सामग्री

विद्यार्थीलाई  ग्लोबल आइएमईको डिजिटल साक्षरता

ग्लोबल आइएमई बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत बैंकले विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गरेको हो । बैंकका रिलेसनसिप...

विद्यार्थीलाई ग्लोबल आइएमइको डिजिटल साक्षरता

पोखरामा चलिरहेको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजिटल साक्षरता कार्यक्रम भएको छ। शब्दको उत्सव, स्रष्टाको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता प्रदान गरिएको हो।...

यूनिसेफले बङ्गलादेशी बालबालिकालाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गर्ने

ढाका, २२ असोज । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले बङ्गलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष साझेदारी कार्यक्रमअन्तर्गत बङ्गलादेशका एक करोडभन्दा बढी बालबालिकाले प्रविधिको नैतिक र जिम्मेवार प्रयोगका लागि उचित ज्ञान प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्रोतले दिएको जानकारीअनुसार […]

फोनपेद्वारा जिरीमा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम

काठमाडौं । फोनपेले प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । सुरक्षित एवम् सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवम् अन्य सुरक्षाको उपायहरु अवलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा […]

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।  महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ ।   महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व...

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।  साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना भएको थियो । कार्यक्रममा प्रदेश सांसद,...

कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो ।  कार्यक्रममा विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।  नागरिक...

नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्बन्धि सचेतना कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरू गरेको छ । पहिलो कार्यक्रमको रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुवात भएको हो । जुम्लाको होटल कान्जिरोवामा भएको एक विशेष कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिदै कार्यक्रमको सुरुवात गरेका हुन् । कार्यक्रममा नागरिक एपको […]

महालक्ष्मी विकास बैंकद्वारा काठमाडौंका ७ स्थानमा डिजिटल साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंका विभिन्न सात स्थानमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार सातदोबाटो, सतुंगल, बसुन्धरा, कुमारीपाटी, भक्तपुर, तिनचुली र ठमेल लगायतका क्षेत्रमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । प्रोजेक्ट मिडिया म्यानेजमेन्ट प्रालिसँग सहकार्य गरी सञ्चालित यस कार्यक्रममा बैंकमा उपलब्ध विधुतीय सेवाका बारेमा जानकारी गराउनुका साथै सर्वसाधारणलाई […]