ढाका, २२ असोज । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले बङ्गलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष साझेदारी कार्यक्रमअन्तर्गत बङ्गलादेशका एक करोडभन्दा बढी बालबालिकाले प्रविधिको नैतिक र जिम्मेवार प्रयोगका लागि उचित ज्ञान प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्रोतले दिएको जानकारीअनुसार […]