महालक्ष्मी विकास बैंकद्वारा काठमाडौंका ७ स्थानमा डिजिटल साक्षरता कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंका विभिन्न सात स्थानमा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार सातदोबाटो, सतुंगल, बसुन्धरा, कुमारीपाटी, भक्तपुर, तिनचुली र ठमेल लगायतका क्षेत्रमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । प्रोजेक्ट मिडिया म्यानेजमेन्ट प्रालिसँग सहकार्य गरी सञ्चालित यस कार्यक्रममा बैंकमा उपलब्ध विधुतीय सेवाका बारेमा जानकारी गराउनुका साथै सर्वसाधारणलाई […]