नौ अर्ब ६८ करोड पुनर्लगानी गर्दै डाबर नेपाल

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानी गरेर क्षमता विस्तार गर्ने भएको छ । बिहीबार पुनर्लगानीका लागि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका...

सम्बन्धित सामग्री

मिस नेपालका प्रतियोगीहरुले गरे डाबर नेपाल नर्सरीको भ्रमण

काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिस्पर्धामा रहेका २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको अवलोकन भ्रमण गरेका छन् । भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समस्या एवम् उक्त समस्या सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारेमा जानकारी लिएका थिए । सहभागीहरुले विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका थिए । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको […]

‘मिस नेपाल २०२२’ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरी भ्रमण

काठमाडौँ – डाबर वाटिका मिस नेपाल २०२२ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु बनेपास्थित डाबर नेपाल नर्सरी पुगेका छन्। यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समस्याहरु र समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासबारे पनि बुझ्ने अवसर पाएको बताएका छन्। डाबर वाटिका मिस नेपालका सहभागीहरुले हरितगृह सुविधाको पनि निरीक्षण गरे। विश्व वातावरण दिवसको अवसरमा […]

मिस नेपाल-२०२२ का प्रतियोगीहरु गरे बनेपामा रहेकाे डाबर नेपाल नर्सरीको भ्रमण

काठमाडौं । डाबर वाटिका मिस नेपाल-२०२२ का अन्तिम २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको भ्रमण गरेका छन् । भ्रमणका क्रममा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्नुका साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे जानकारी लिएका थिए । उनीहरुले नर्सरीमा रहेको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा […]

डाबर नेपालले पायो मरिच आयातको अनुमति

१० चैत, काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले मरिच आयातको अनुमति पाएको छ । सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरेसँगै मरिच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी हो । उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरिच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ । डाबर नेपालको मागअनुससार ७० मेट्रिकटन मरिच आयातका लागि अनुमति दिइएको […]

बैतडीमा टिमुर खेतीबारे इसिमोड, डाबर नेपाल र तालकोल्लाबीच साझेदारी

काठमाडौँ – बैतडीमा टिमुर खेती सम्बन्धमा इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका छन्। इसिमोडका रणनीतिक सहयोग निर्देशक बसन्तराज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द रानाको उक्त अवसरमा […]

डाबर नेपाल, तालकोल्ला र इसिमोडबीच सम्झौता

डाबर नेपाल, इसिमोड र तालकोल्लाबीच त्रिपक्षिय सम्झौता भएको छ ।इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबार नेपालका नेपाल म्यानेजर हरकीरत सिंह बेदी र तालकोल्लाका प्रतिनिधिबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतसँगै बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परीणाम हासिल गर्ने बताइएको छ ।सम्झौताअन्तर्गत डाबर नेपालले डिभिजन वन […]

दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

काठमाडौँ- वन पौदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमूर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले उक्त परियोजना शुरू गर्न लागिएको हो । तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल प्रा. लि. र […]

दुई कम्पनीका चार ह्याण्ड स्यानिटाइजर न्यून गुणस्तरका

डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर एक लिटर र ७५ मिलिलिटर, आर्या फार्माल्याब प्रालिको क्लिन वेल इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ५ सय र १ सय एमएलको स्यानिटाइजर न्यून गुणस्तरको पाइएको हो।