डाबर नेपालले पायो मरिच आयातको अनुमति

१० चैत, काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले मरिच आयातको अनुमति पाएको छ । सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरेसँगै मरिच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी हो । उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरिच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ । डाबर नेपालको मागअनुससार ७० मेट्रिकटन मरिच आयातका लागि अनुमति दिइएको […]