पुस, काठमाडौं । बसमा चढनुस् वा ट्याक्सीमा । कुनै बिहे भोजमा पुग्नुस् वा डान्स पार्टीमा । असनको भीडमा मिसिनुस् वा गाउँबेसीतिर उक्लिनुस् । एउटा चिरपरिचित धुन गुञ्जिरहेकै हुन्छ । त्यहाँ या त 'कुटुमा कुटु' गुञ्जिरहेको हुन्छ या त 'ठमेल बजार' घन्किइरहेको हुन्छ ।
कुनैबेला थियो, यस्ता जमघटहरुमा 'मुन्नी बदनाम हुई' या …