पर्दामा कमब्याक गर्दै बलिउडका हिट जोडी

काठमाडौं । सन् २०२२ मा बलिउडमा कैयौं नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँदैछन् । तर यो वर्ष केही फरक के छ भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् । करीना कपूर खान र आमिर खानले ‘थ्री इडियट्स’ र ‘तलाश’ जस्ता फिल्ममा सँगै अभिनय गरे । अब यो जोडी अद्वैत चन्दनको फिल्म […] The post पर्दामा कमब्याक गर्दै बलिउडका हिट जोडी appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

सम्बन्धित सामग्री

२ सय बढी गीतपछि अमेरिका पुगेका बिमलेशको कमब्याक, केकीसँगै लिएर आए ‘अन्तिमपत्र’

झण्डै साढे २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार बिमलेश अधिकारी नयाँ भिडियोमा देखिएका छन् । उनी कलाकार केकी अधिकारीसँगै अन्तिम पत्र गीतको भिडियोमा देखिएका हुन् । केकी अधिकारी र बिमलेश अधिकारीको जोडी विगतमा म्युजिक भिडियोमा निकै रुचाइएको जोडी हो । दिलिप घिमिरेको शब्द र बिरेन रसाइलीको स्वर रहेको उक्त गीतको भिडियोलाई बिमलेशले नेपाली म्युजिक […]

‘नम्बरी सुन’मा नम्रता र आमेशले जोडी बाँध्ने

काठमाडौं । राजु गिरीले निर्देशन गर्ने फिल्म ‘नम्बरी सुन’को नायिकामा नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता नारायण खाती र नम्रताबीच सम्झौता भएको छ । उनले आमेश भण्डारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । आमेश र नम्रताले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । लामो समयपछि यी दुवैको यो कमब्याक फिल्म हुनेछ । फिल्ममा सरोज खनाल, […]

चार वर्षपछि अदितीले ‘बाबरी’ मार्फत कमब्याक गर्नुको कारण यस्तो

काठमाडौं : चार वर्ष भयो अभिनेत्री अदिती बुढाथोकीलाई ठूलो पर्दामा नदेखेको। फिल्म ‘कृ’ मार्फत अदितीले फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन्। जोडी थिए अनमोल केसी। पहिलो फिल्ममै अनमोनसँग स्क्रिन सेयर गरेसँगै फिल्म हिट हुने आशा गरिएको थियो। तर, फिल्म व्यवसायिक तथा समीक्षात्मक हिसाबले सफल हुन सकेन। पहिलो फिल्म नै असफल भएपछि…

बलिउडका यी हिट जोडीले गर्दैछन् कमब्याक

काठमाडौँ – बलिउडमा कैयौँ नयाँ जोडीले फिल्मी पर्दामा आफ्नो अभिनयको जादु चलाउँछन् । तर यो वर्ष भने केही पुराना हिट जोडीले पनि पर्दामा कमव्याक गर्दैछन् । अभिनेता अक्षय कुमार र अभिनेत्री भूमि पेडनेरकले सन् २०१७ मा सोसियल ड्रामा फिल्म ‘ट्वाइलेट : एक प्रेम कथा’मा सँगै काम गरे । यो जोडी पाँच वर्षपछि आनन्द एल रायको […]

पुरैना ताल क्षेत्रमा १२ वर्षपछि सारसको ‘कमब्याक’

कैलालीको भजनी नगरपालिका–७ पुरैना ताल क्षेत्रमा १२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन भएको छ ।  वासस्थान मासिएपछि एकाएक गायब भएका सारस चरा यो वर्ष फेरि पुरानै ताल क्षेत्रमा देखा परेका हुन । एक जोडी सारस सो क्षेत्रमा केही दिनदेखि बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।  बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरानै ताल विगतमा सारसको वासस्थानको रुपमा चिनिएको थियो । तर, सन २००९ मा मोहना नदीको बाढीले तालको स्वरूप तहसनहस गरेपछि सारस पनि गायब भएका थिए । नदीले बिगारेको तालमा मानवीय हस्तक्षेप बढेपछि अहिले तालको नामनिसान छैन ।

‘को होला त्यो’को फिमेल भर्सन सार्वजिक, भिडियोमा पुनः पल र प्रकृतिको जोडी

म्युजिक भिडियो सार्वजनिक भएसँगै धेरैले पल र प्रकृतिको तारिफ गरेका छन् । लामो समयपछि पर्दामा सुन्दर जोडीको कमब्याक भएको भन्दै दर्शकले खुसी व्यक्त गरेका छन्