काठमाडौं : वर्षायामको सुरुवात भए पनि गर्मीले घट्ने संकेत दिएको छैन। यसपाला मनसुन ढिलोगरि भित्रिँदा गर्मी अत्याधिक बढेको छ जसले तराईका जिल्लामा 'हिट वेभ'को जोखिम बढेको छ। त्यसैलाई लिएर सरकारले हिट वेभबाट बच्न सबैसँग आग्रह गरेको छ।
तराईमा गर्मी कति छ भन्ने कुरा त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै अडिनुले देखाउँछ। काठमाडौंमा…