नेपाल इन्जिनियरिङको १० करोडभन्दा बढी हिनामिना

सामाजिक संस्थाका रूपमा स्थापित नेपालको पहिलो इन्जिनियरिङ कलेजका सञ्चालकहरूले कानुनविपरीत १० करोड रुपैयाँभन्दा बढी रकम पारिश्रमिक र सुविधाका नाममा भुक्तानी लिएका छन्

सम्बन्धित सामग्री

बनाउँदै नबनाएको ट्युबेलको नाममा लाखौं हिनामिना

काठमाडौं, वैशाख २८ । नवलपरासीको देवचुली र दुम्किवासमा बनाउँदै नबनाएको ट्युबेलको काम गरेको भनी लाखौं रकम हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा पम्प हाउस, स्टोरेज ट्याङ्की र वितरण प्रणाली निर्माण कार्यको ठेक्कामा राज्यकोषको रकम हिनामिना भएको पाइएको हो । ठेकेदार र उपभोक्ता समिति मिलेर झुटो बिल भरपाई […]

सहकारीको करोडौँ हिनामिना गर्ने कारागार चलान

मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाको २४ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।सहकारी संस्थामा रकम हिनामिना मुद्दामा संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मलकुमार श्रेष्ठ, फिल्ड सहायक कामेश्वरप्रसाद सिंह र उमेशप्रसाद अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको सर्लाही जिल्ला अदालत, मलंगवाले जनाएको छ।सर्वसाधारणले राखेको पैसा हिनामिना गर्ने ती चारजनालाई सर्लाही जिल्ला अदालतका ६ नम्बर बेन

अस्पतालको ५१ लाखबढी राजस्व हिनामिना

सुर्खेतको मेहलकुना अस्पतालमा सेवाग्राहीबाट संकलन भएको मध्ये ५१ लाख बढी राजस्व रकम अस्पतालका प्रशासन प्रमुखले हिनामिना गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ संकलित राजस्व मध्ये ५१ लाख ३९ हजार ८२७ रुपैयाँ ५० पैसा अस्पतालका प्रशासन प्रमुख डा.सुजन सापकोटाले हिनामिन...

तालिम सञ्चालनका नाममा साढे तीन करोड हिनामिना

तालिम सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट गएको बजेटमा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिटिइभिटीको कर्णाली प्रदेश कार्यालयका...

शैक्षिक अनुदानमा हिनामिना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको शैक्षिक अनुदानमा हिनामिना गरेको अभियोगमा विद्यालय व्यवस्थापका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकरबहादुर वमसहित सदस्य धीरेन्द्रबहादुर विष्ट, कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमलबहादुर शाही, विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस समिलका प्रोप्राइटर […] The post शैक्षिक अनुदानमा हिनामिना appeared first on राजधानी राष्ट्रिय दैनिक.

१६ करोड हिनामिना प्रकरण : बैंकका उच्च कर्मचारी अनुसन्धानको घेरामा

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको उच्च ओहदामा बसेका कर्मचारीको प्रत्यक्ष मिलेमतोमा सप्तकोशी डेभलपमेन्ट बैंकमा १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलासा भएको छ।बैंककै कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि मंसिरको पहिलो साता बैंकको रकम हिनामिना भएको खुलेको हो।विराटनगरस्थित कर्पोरेट कार्यालय रहेको बैंकमा विगत ६ वर्षदेखि  फर्जी कारोबार बनाएर रेमिट्यान्सको १६ करोडभन्दा माथिको रकम कर्मचारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो।करोडौं

सप्तकोसी विकास बैंकबाट करिब १६ करोड हिनामिना

११ पुस, विराटनगर । सप्तकोशी विकास बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट करिब १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । पछिल्लो ६ वर्षयता बैंकको रेमिट शाखाबाट १६ करोड हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ । बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ । बैंकका अनुसार रेमिट्यान्सको रकम […]

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको […] The post सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ललिता निवासमा एक पैसा हिनामिना गरेको छैन : गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दावी गरेका छन् ।बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिए । उनले आफू निश्कलंक रहेको पनि पटक–पटक […]

हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुन्डिन तयार छु : गच्छदार

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुन्डिन तयार रहेको चेतावनी समेत दिए । उनले आफू निष्कलङ्क रहेको पनि पटक–पटक दोहोर्याए ।उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित