अस्पतालको ५१ लाखबढी राजस्व हिनामिना

सुर्खेतको मेहलकुना अस्पतालमा सेवाग्राहीबाट संकलन भएको मध्ये ५१ लाख बढी राजस्व रकम अस्पतालका प्रशासन प्रमुखले हिनामिना गरेका छन्। आर्थिक वर्ष २०७८/०७९ संकलित राजस्व मध्ये ५१ लाख ३९ हजार ८२७ रुपैयाँ ५० पैसा अस्पतालका प्रशासन प्रमुख डा.सुजन सापकोटाले हिनामिन...

सम्बन्धित सामग्री

उपसचिवसहित १३ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले यातायात कार्यालय (सवारी) इटहरीमा कार्यरत तत्कालीन उपसचिवसहित १३ कर्मचारीले राजस्व हिनामिना गरेको ठहर गरेको छ।...

७० करोड राजस्व हिनामिना गरेकाे आराेपमा चार उपसचिवलाई आठ वर्ष कैद सजाय

काठमाडौं । यातायात कार्यालय कोशीको राजस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र वाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईलाई दोषी ठहर गरेको थियो । बुधबार भने उनीहरुलाई आठ वर्षका […]

राजस्व छलीबारे अख्तियारको निष्कर्ष : कर्मचारी, जनप्रतिनिधि र बिचौलियाको कनेक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष राजस्व हिनामिना गरेको भन्दै ५ वटा मुद्दामा ४२ जनालाई प्रतिवादी कायम गर्‍यो । त्यसरी प्रतिवादी कायम भई भ्रष्टाचारको आरोप लाग्नेमा सरकारी कर्मचारी, जनप्रतिनिधि र निजीक्षेत्रका केही व्यापारीसमेत रहेको अख्तियारले ठहर गर्‍यो । जसमध्ये सरकारका सहसचिवस्तरका २, उपसचिव तथा शाखाअधिकृत स्तरका ४ कर्मचारी थिए भने ५ जना स्थानीय […]

अख्तियारले विशेष अदालतमा दायर गर्‍यो एकै दिन ७ वटा भ्रष्टाचार मुद्दा

मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मेयरसहित २१ जनाविरुद्ध राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर […]

राजस्व हिनामिना आरोपमा मालपोतका लेखा अधिकृत पक्राउ

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधवार पक्राउ परेका छन् ।  सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका अनुसार ५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको छ । उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ । ११ वटा नक्कली बिल भरपाई बनाएर रकम...

चितवन मालपोतमा राजस्व हिनामिना, तीन कर्मचारीविरुद्ध मुद्दा दायर

मालपोत कार्यालय, भरतपुर चितवनमा करोडौँ राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन

भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना

बारा । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको ...

भन्सारै रित्याउने गरी राजस्व हिनामिना

८६ लाख रुपैयाँ धरौटी माग्ने अदालतको आदेश काठमाडौं। विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका...