रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा परेनन्

कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलले घोषणा गरेको टोलीमा २ खेल खेल्ने खेलाडीमा परेका छैनन्।क्रोएसियासँगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा उनी पोर्चुगलबाट नखेल्ने भएपछि टिममा नपरेका हुन्।

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जका चार भाले हात्ती आक्रामक, स्थानीय त्रासमा

८ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ […]

रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाट परेका छन् । युरो २०२४ को छनोट अन्तर्गत यसै महिनामा हुने लिक्टेन्सटाइन र लक्जेम्बर्ग विरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा रोनाल्डो परेका हुन् । पोर्चुगलले मार्च २३ मा लिक्टेन्सटाइन र त्यसको तीन दिनपछि लक्समवर्गसँग खेल्नेछ । २०२२ को विश्वकपको खराब प्रदर्शनसँगै ३८ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरका विषयमा अनेकन अनुमानहरु गरिएको […] The post रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकपबाट बाहिरिएपछि के 'रोनाल्डो पछिको युग'को तयारीमा छ पोर्चुगल?

करिब दुई दशकयता पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको भाग्य रोनाल्डोको वरिपरि घुमिरहेको छ। तर, के अब पोर्चुगिच फुटबलमा 'नयाँ युग' सुरु हुन गइरहेको छ? कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग १-० ले पराजय ब्यहोरेपछि पोर्चुगल उपाधि होडबाट बाहिरियो। लगातार दोस्रो खेलमा 'सब्सिच्युड' खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोनाल्डो गहभरी आँशु पार्दै मैदानबाट बाहिरिएको…

रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द

लन्डन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ । पोर्चुगिच खेलाडी रोनाल्डो र प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्ध गरिएको बताएका छन् ।  मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो । युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको […] The post रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोर्चुगिज राष्ट्रिय टिमको घोषणा, पाँचौँ विश्वकप खेल्दै रोनाल्डो

२०२२ को कतार विश्वकपका लागि पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ। प्लेअफबाट विश्वकपमा छनोट हुन सफल भएका पोर्चुगल आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो कप्तानीमा मैदानमा उत्रिनेछ। कप्तान रोनाल्डोले पाँचौँ पटक विश्वकपमा स्थान बनाउन लाग्दैछन्। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गर्दा अर्का भेट्रान्ट खेलाडी पेपेले पनि टिममा स्थान बनाए। त्यस्तै, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, […]

पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

लन्डन । चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे […] The post पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोनाल्डो प्रभाव– युनाइटेडको सेयर मूल्य एकै दिन २९३ मिलियन डलर

पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो आउने भएपछि म्यानचेस्टर युनाइटेडको सेयर मूल्यमा उछाल आएको छ । रोनाल्डो १२ वर्षपछि क्लब फर्किने भएसँगै युनाइटेडको सेयर मूल्य एकैदिन २९३ मिलियन अमेरिकी डलर (२१२ मिलियन पाउन्ड)ले बढेको छ ।बेलायतको समाचार संस्था द मिररका अनुसार शुक्रबार एकै दिन युनाइटेडको सेयर मूल्य २९३ मिलियन डलरले बढ्यो । यो, रोनाल्डो युनाइटेड आउने घोषणा लगत्तै क्लबको सेयर मूल्यमा आएको ९.८ प्रतिशतको वृद्धि हो । सामाजिक सञ्जालमार्फत रोनाल्डो आउने घोषणा गर्नुअघि युनाइटेड सेयर मू

रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो। उनी ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा ५ गोल गरेका थिए। रोनाल्डोले ५ गोल गरेसँगै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका छन्।

न रोनाल्डो न मेसी, ब्रुनाईमा छन् विश्वका धनी फुटबलर

विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् । फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए ।यी फुटबलर ब्रुनाईका सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनको कुल सम्पत्ती १३ अर्ब पाउन्ड छ । जो, क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीको भन्दा धेरै नै बढी हो । मेसी

रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किए

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन् । रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रेमीकासँगको डेटिङमा रहेका रोनाल्डो राष्ट्रिय टिमको प्रशिक्षण शिविरमा फर्किएका हुन् । विश्वकप अघि पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।  रोनाल्डोले अहिलेसम्म राष्ट्रिय जर्सिमा...