पोर्चुगिज राष्ट्रिय टिमको घोषणा, पाँचौँ विश्वकप खेल्दै रोनाल्डो

२०२२ को कतार विश्वकपका लागि पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ। प्लेअफबाट विश्वकपमा छनोट हुन सफल भएका पोर्चुगल आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो कप्तानीमा मैदानमा उत्रिनेछ। कप्तान रोनाल्डोले पाँचौँ पटक विश्वकपमा स्थान बनाउन लाग्दैछन्। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गर्दा अर्का भेट्रान्ट खेलाडी पेपेले पनि टिममा स्थान बनाए। त्यस्तै, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, […]

सम्बन्धित सामग्री

युरोकपका लागि पोर्चुगलको टिम सार्वजनिक

काठमाडौं । युरोकप फुटबलका लागि पोर्चुगलले राष्ट्रिय टिमको घोषणा गरेको छ । साविक विजेता पोर्चुगलले बिहीबार युरोकपका लागि २६ सदस्सीय सार्वजनिक गरेको हो ।  पोर्चुगलले सार्वजनिक गरेको टोलीमा फरवार्डलाई प्रथामिकता दिएको छ । कप्तान त्रिस्टियानो रोनाल्डो सहित आठ फर्वाड टोलीमा छन् ।  समूह ‘एफ’मा रहेको पोर्चुगलले विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरीसँग...