विश्वकपबाट बाहिरिएपछि के 'रोनाल्डो पछिको युग'को तयारीमा छ पोर्चुगल?

करिब दुई दशकयता पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको भाग्य रोनाल्डोको वरिपरि घुमिरहेको छ। तर, के अब पोर्चुगिच फुटबलमा 'नयाँ युग' सुरु हुन गइरहेको छ? कतारमा जारी विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग १-० ले पराजय ब्यहोरेपछि पोर्चुगल उपाधि होडबाट बाहिरियो। लगातार दोस्रो खेलमा 'सब्सिच्युड' खेलाडीका रुपमा मैदान प्रवेश गरेका रोनाल्डो गहभरी आँशु पार्दै मैदानबाट बाहिरिएको…