वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन…

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण

बुटवल : लुम्बिनी प्रदेशसभामा गठीत विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन्। शुक्रवार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन्। प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि…

प्रतिनिधिसभाकी उपसभामुख भुसालले आज शपथ लिँदै

काठमाडौं–प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुषालले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छिन्। राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ४ बजे सपथ ग्रहण कार्याक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। उपसभामुखलाई राष्ट्रपतिको उपस्थितिमा सभामुखले सपथ खुवाउने व्यवस्था छ। सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसकी सचेतक भुषाल शुक्रबार एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित […]

सभामुख सापकोटाको सपथ आज

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे शितल निवासमा सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ। सापकोटा हिजो प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित भएका हुन्। सपथ ग्रहणलगत्तै सभामुख साप...

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुले लिए सपथ

काठमाडौं – प्रतिनिधिसभाका  विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार दिउँसो सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । शुक्रबार नै बसेको प्रतिनिधिसभा अन्तरगतको विषयगत...