प्रतिनिधिसभाकी उपसभामुख भुसालले आज शपथ लिँदै

काठमाडौं–प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुषालले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छिन्। राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ४ बजे सपथ ग्रहण कार्याक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। उपसभामुखलाई राष्ट्रपतिको उपस्थितिमा सभामुखले सपथ खुवाउने व्यवस्था छ। सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसकी सचेतक भुषाल शुक्रबार एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित […]

सम्बन्धित सामग्री

नवनिर्वाचित उपसभामुख रानाले आज पद तथा गोपनीयताको शपथ लिने

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभाको अस्ति ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो । गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।