प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुले लिए सपथ

काठमाडौं – प्रतिनिधिसभाका  विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार दिउँसो सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । शुक्रबार नै बसेको प्रतिनिधिसभा अन्तरगतको विषयगत...