म्युजिक भिडियोमा पल-मलिका जोडीको कमब्याक, अनिताको गीतमा कस्तो देखियो केमेस्ट्री ?

काठमाडौं । म्युजिक भिडिओका हिट जोडी पल शाह र मल्लिका महत लामो अन्तरालपछि एक साथ देखिएका छन् । खेम सेन्चुरी र अनिता चलाउनेको स्वरमा रहेको गीत ‘यो जोबन यस्तै हो कि…’ मार्फत उनीहरूले कमब्याक गरेका हुन् । ‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’, ‘तिम्रो मनमा ए कान्छा’ जस्ता थुप्रै हिट भिडिओहरूमा सहकार्य गरेको पल–मलिका जोडीलाई दर्शकले मिस […]