भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

काठमाडौं : भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ। यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँको नापतौल महाशाखामा गुनासो पुगेको थियो। इन्धन ट्याङ्की क्षमता वास्तविक भोल्युम…

सम्बन्धित सामग्री

ईयू रूसको पेट्रोल किन्दैन तर रूसी पेट्रोल नभई चल्दैन

काठमाडौँ : रूस-उक्रेन युद्धका कारण विश्वमा धेरै परिवर्तन भएको छ। यो युद्धले पेट्रोलियम पदार्थ र खाद्यान्न क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।यो युद्धले एकातिर धेरै देशमा खाद्यान्नको अभाव सिर्जना गरेको छ भने अर्कोतर्फ पेट्रोलियम पदार्थको अभाव भएको छ। यसबाट कतिपय देशलाई फाइदा पनि भएको छ। यो युद्धसँगै अहिले भारत ठूलो तेल निर्यातक देश बन्न पुगेको छ।खाडी मुलुकबाट तेल आयात गरी ऊर्जा आपूर्ति गरिरहेको भारत अहिले रूसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको छ र त्यही तेल युरोपलाई बेचिरहेको छ।अ

ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै

रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ ।प्रत्येक वर्ष नेपालमा अर्बौँ रुपैयाँ बराबरको कोइला र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस, हवाई इन्धन र मट्टितेल) आपूर्ति आयातबाटै हुन्छ । नेपालमा ठूला कोइला खानी र तेल कुवा नहुँदा कोइला र पेट्रोलियम पदार्थ आपूर्ति निम्ति विदेशी बजारमै निर्भर हुनुपरेको छ ।नेपाललाई आवश्यक शतप्रतिशत खनिज इन्धन भारत हुँ

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

काठमाडौँ । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट […]

नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवले वार्ता टोलीको नेतृत्व गरेका थिए । बैठकमा नेपालका तर्फबाट अर

अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थ भारत लाने ट्रक नियन्त्रणमा

झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पहिलो अन्तरदेशीय पाइपलाइनमा अड्केको पिग निकालियो

पर्सा : दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनमा अड्केको पाइपलाइन इन्फेक्सन गेज (पिग) निकालिएको छ।भारतबाट जमिन मुनिबाटै नेपालमा पेट्रोलियम पदार्थ डिजेल ल्याउने पाइपमा अड्केको पिग निकालिएको हो। नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्जको ६९ किलोमिटर लामो दूरीको नेपाल तर्फको परवानीपुर बजार उत्तरतर्फ एनआरवी भल्भमा पिग अड्केको थियो। हरेक ६ महिनामा पाइप सफाइ हुन्छ।सोही क्रममा यो पटक भने पिग अड्केको नेपाल आयल निगम २ नम्बर प्रादेशिक कार्यालय अमल

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

११ फागुन, काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’ भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको […]

श्वेता पम्प निगमको कारबाहीमा

काठमाडौं । अबैध रुपमा पेट्रोलियम पदार्थ भारत निकासीमा सहयोग गर्ने श्री श्वेता आयाल सेन्टर आयाल निगमको कारबाहीमा परेको छ । अनाधिकृत रुपमा ट्याङ्करको चेम्बर र फ्यूल ट्याक्कीमा डिजेल राखी भारत निकासी गर्न सहयोग गरेको भन्दै निगमले उक्त पम्पमाथि कारबाही गरेको हो ।गत आइतबार राती श्री श्वेता आयल सेन्टर जगरनाथपुर, पर्साबाट १३६० लिटर डिजेल भरेर भारत तर्फ जाँदै गरेको ना ७ ख १५११ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्याङ्कले अबैध रुपमा पेट्रोलियम पदार्थको चोरी निकासी गर्ने उद्देश्य