को हुन सिद्धार्थनगरको नवनिर्वाचित मेयर उपमेयर ?

हरिप्रसाद अधिकारी मेयर विक्रम सम्बत २०३४ सालदेखी सक्रिय राजनितीमा होमिएका हरि प्रसाद अधिकारी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगरको भर्खरै सम्पन्न निर्वाचनमा मेयर जितेका छन् । पन्चयातकाल ताका पन्चहरुको गढ भैरहवामा छाती खोलेर पन्चविरोधी ...

सम्बन्धित सामग्री

महानगरको गुनासो सुन्न कल सेन्टर स्थापना गर्न मेयर बालेनको प्रस्ताव

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरबासीको गुनासो लिन कलसेन्टर स्थापनाको प्रस्ताव गरेका छन् । महानगरको पहिलो कार्यपालिका वैठकमा मेयर शाहले यस्तो प्रस्ताव राखेका हुन् । महानगरको गुनासो लिन स्थापना हुने उक्त कल सेन्टरमा मेयर, उपमेयर तथा ३२ ओटै वडाका अध्यक्षहरुको पहुँच हुने उनले बताएका छन् ।  ‘महानगरको कल सेन्टरमा ३२ ओटा वडाकै डेटाबेस हुनेछ,’...

काठमाडौं महानगर : बालेन–सुनिताको शपथ (तस्वीरहरु )

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर बालेन साह र सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शपथग्रहण समारोहमा दौरा, सुरुवाल, कालो टोपी र कालो चस्मामा ठाँटिएर पुगेका बालेनसँगै उनकी पत्नी सबिना काफ्ले पनि सहभागी थिइन्।राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरे। त्यसपछि खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। साहले पहिला नेपालीमा शपथ लिए। त्यसपछि नेपाल (नेवार

जुम्लाका जेष्ठ नागरिक संविधानमा ब्यवस्था भएकाे अधिकारबाट वञ्चित

जुम्ला : पाँच वर्षको अवधिभर चन्दननाथ नगरपालिकाका जेष्ठ नागरिकले अधिकार पाउनबाट वञ्चित भएको  बताएका छन्।उनीहरुले संविधानमै ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका जेष्ठ नागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लगाएका हुन्। जेष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरुका लागि बधाई कार्यक्रममा यस्ताे बताइएकाे हाे।उक्त कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले नगरपालिकाले नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको दु

ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति

भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए । ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले न

इटहरी जनप्रतिनिधीहरूकाे सपथ कार्यक्रममा जे देखियाे ! - Purbeli News

इटहरी । इटहरी उपमहानगरपालिका अन्तरगत नवनिर्वाचित मेयर , उपमेर वडाध्यक्ष एवम सदस्यहरूलार्इ अाइतबार अाैपचारिक कार्यक्रमबिच सपथग्रहण गराइएकाे छ । निर्वाचन अधिकृतकाे कार्यालय सुनसरीकाे अायाेजनामा दाेश्राे चरणकाे स्थानीय निर्वाचनबाट इटहरीमा चुनिएका मेयर , उपमेयर वडाध्यक्ष र सदस्यहरूलार्इ अाइतबार शपथ ग्रहण गराइएकाे हाे । जिल्ला निर्वाचन अधिकृत सुनसरीका प्रमुख भरतमणि रिजालले इटहरीउपमहानगर अन्तरगत निर्वाचित मेयर  द्वारिकलाल चाैधरी...

उर्लाबारीका जनप्रतिनिधिले कार्यभार सम्हाले

मोरङको उर्लाबारी नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सम्पूर्ण सदस्यलाई शपथ ग्रहण गराईएको छ। शपथ ग्रहण कार्यक्रममा सभापति तथा उर्लाबारीका निर्वाचन अधिकृत अम्बिका प्रसाद चौलागाईले नव निर्वाचित उमेद्घारलाई खादा ओढाएर स्वागत गर्दै शपथ ग्रहण गराएका थिए। कार्यक्रममा माननीय सामसद तथा प्रमुख अतिथि पर्तमान धिमाल, समाजेसेवी, ब्यापारी र राजनीतिक दलका ब्यक्तिले शुभकामना दिएका थिए।