ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति

भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए । ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले न

सम्बन्धित सामग्री

विश्वास गरेकै कर्मचारीबाट मेयर बालेनलाई धोका

कार्यपालिकाको निर्णयविपरीत तथा मेयर बालेन्द्र साहलाई समेत झुक्याएर नयाँ कर्मचारी थप गरेको विवादित विषयमा मुछिएका काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । यति मात्रै होइन,...

मेयर सिंहविरुद्ध थप १५ जनाद्वारा सामूहिक उजुरी

वीरगञ्ज – पर्साको सदरमुकाम वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहविरुद्ध झुटो विवरण पेस गरी नागरिकता दिलाएको सम्बन्धी थप उजुरी परेको छ। मेयर सिंहविरुद्ध बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी नागरिकता लिएको सम्बन्धी थप उजुरी दर्ता भएको हो। मेयर सिंहविरुद्ध नागरिकतासम्बन्धी थप १५ जनाको सामूहिक जाहेरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले […]

मेयर साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछि धरान र इटहरीको सीमा विवाद चर्किदै

इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ।...

ललितपुरका मेयर चिरिबाबु महर्जन र डा. सन्दुक रूइतबीच भेट

१० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीिबाबु महर्जनले ‘इसा अवार्ड’ पाउन सफल वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रूइतलाई भेटेर बधाई दिएका छन् । मेयर महर्जनले डा. रूइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन महत्पूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिएका हुन् । भेटको क्रममा मेयर महर्जनले कम खर्चमा मोतिबिन्दुको […]

मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यको विवादमा अल्झिएको धरान

१ पुस, धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यको विवाद थप चर्किएको छ । १३ भदौको कार्यपालिका बैठकमा मेयर राई र वडाध्यक्षहरुबीच विवाद भएको थियो । त्यसयता कार्यपालिका बैठक नै बस्न सकेको छैन । मेयर राईले कात्तिक १७ गते, २४ गते र मंसिर २९ गते डाकेको बैठक पनि बस्न सकेन […]

देउवा र ओलीको प्रेरणाले थप ऊर्जावान बनाएको छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका (प्रमुख) मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटले आफूलाई थप ऊर्जावान बनाएको उल्लेख गरेका छन्। देउवा र ओलीसँग भेटेको फोटो राख्दै साहले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘भेटघाटका क्रममा उहाँहरुले दिनुभएको प्रेरणाले हामीलाई थप ऊर्जावान बनाएको छ।’काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गरिरहेक

पोखराका मेयर जिसीलाई मष्तिष्कघात

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप […]

पोखराका मेयर जिसीलाई हृदयाघात

पर्वत :  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान हृदयाघात भएको र अहिले  पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने तयारी भइरहेको बरालले बताए।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । मेयर जिसीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि आज बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो । तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन्। अहिले थप उपचारको लागि काठमाड

पोखरा महानगरका मेयर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।  हृदय घातपछि मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकको भनाइ उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले बताए ।  गएराति हृदयघात भएपछि उनलाई मेडिप्लस अस्पताल लगिएको थियो । त्यसपछि पोखराकै मणिपाल अस्पताल लगिएकोमा अहिले थप उपचारार्थ हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पताल लैजाने तयारी छ ।